द ग्रीन स्टार ईङ्गलिश स्कुल,राजीपुर

द ग्रीन स्टार ईङ्गलिश स्कुल,राजीपुर

Share

The Green Star English School, Gauriganga-4,Rajipur,Kailali,Nepal

08/10/2025

नास्तामा केहि भाइबहिनीहरुले चाउचाउ, बिस्कुट जस्ता जंकफूड ल्याएको पाइएकोले घरमा बनेको नास्ता मात्रै पठाइदिनुहुन अनुरोध छ । सबै किसिमको junk food निषेध गरिएको पुन : जानकारी गराउँदछौँ ।

27/09/2025

विजया दशमीको हार्दिक मंगलमय शुभकामना ! असोज २२ गतेदेखि पुन: विध्यालयमा पठनपाठन सुचारुहुने जानकारी गराउँदछौँ ।

12/09/2025
12/09/2025

आज पनि पठनपाठन नहुने जानकारी गराइन्छ । घरैमा परीक्षाको तयारी गर्नुगराउनु होला । कर्फ्यु आदेश कायमै छ ।जथभावी हिड्न नदिनुहोला नहिड्नु होला ।

11/09/2025

आदरणीय अविभावकज्यु तथा विध्यार्थी भाइबहिनीहरु नमस्कार ! आज पनि पठनपाठन नहुने जानकारी गराइन्छ ।सायद आइतबारदेखि सुचारु हुनसक्छ । सम्पर्कमा रहनुहोला ।घरमै अध्ययन गर्नुगराउनु होला ।

09/09/2025

भोलि भाद्र २५ गते पनि बिध्यालयमा पठनपाठन नहुने जानकारी गराइन्छ ।

09/09/2025

आज २४ गते शोक विदा रहेको जानकारी गराइन्छ । दिवंगत विध्यार्थीप्रति हार्दिक श्रद्दान्जली ! घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना ! दुबै पक्षलाई संयमित हुन आग्रह ।

15/07/2025

विध्यालय श्रावण ११ गते बिहान ६ : ३०देखि संचालनहुने जानकारी गराइन्छ । बालबालिकाको स्वास्थ्य तथा पढाइमा ध्यानदिन अनुरोध छ ।

10/07/2025

गुरु पूर्णिमाको सम्पूर्ण गुरु तथा गुरुआमाहरुमा हार्दिक नमन ।

06/07/2025

यही २४ गतेदेखि प्रथम त्रैमासिक परीक्षा भएकोले भोलि टिफिन समयपछि बिदा हुनेछ । शुल्क बुझाएर सहयोग गरिदिनुहोला । आआफ्नो बालबालिकाको पढाईमा ध्यान दिनुहोला ।

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


East-West Highway
Kailali