07/10/2025
सूचना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati Secondary School Olani,Kailali, School, Godawari municipality , Ward no./11, Kailali.
07/10/2025
सूचना
16/09/2025
सार्वजनिक विदा :
16/09/2025
सूचना :
नियमित पठनपाठन सञ्चालन सम्वन्धमा:
देशमा विकसित असहज वातावरणका कारणले विध्यालय केहिदिन पठनपाठन वन्दभएकाेमा यहि मिति २०८२/५/२९ गते विध्यालय प्रशासन खुला भएकाे र २०८२/५/३० गते वालविकास देखि कक्षा १२ सम्म नियमित पठनपाठन सञ्चालन हुने वेहाेरा विध्यार्थी ,शिक्षक तथा सराेकारवालाहरुमा जानकारी गराईन्छ ।
सूचना !सूचना !! सूचना !!!
प्रस्तुत सम्वन्धमा हालकाे विकसित घटनाक्रम तथा विषम परिस्थितिका कारणले सूुरक्षाकाे दृष्टिकोणलाई मध्यनजर गर्दै यस विध्यालयमा नियमित भईरहेकाे पठनपाठन तथा प्रशासनिक कार्यहरु मिति २०८२/५/२६ गते देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने व्यहाेरा सराेकारवाला सम्पूर्ण विध्यार्थी ,शिक्षक,कर्मचारी तथा अभिभावक ज्यु मा जानकारीका लागि सूचना सम्प्रेषण गरिएको छ ।
05/08/2025
कक्षा १२ काे नतिजा प्रकाशन सम्वन्धमा
05/08/2025
कक्षा १२ काे प्रकाशित नतिजामा उत्कृष्ट सफलता
हाल प्रकाशित कक्षा १२ काे परीक्षामा सफल हुनुभएका यस श्री सरस्वती माध्यमिक विध्यालय गाेदावरी न.पा.११ओलानी का सम्पूर्ण विघ्यार्थीलाई हार्दिक वधाई ।
21/07/2025
शिक्षक आवश्यकता
17/07/2025
नतिजा प्रकाशन तथा कक्षा संचालन सम्वन्धमा