कर्णाली माध्यमिक विद्यालय टीकापुर १ कैलाली

कर्णाली माध्यमिक विद्यालय टीकापुर १ कैलाली

Share

विद्यालय सम्बन्धि सूचना तथा जानकारी प्रदान गर्ने उद्धेश्यले यो पेज तयार गरिएको छ ।

31/07/2026

Junior NCC training at Karnali Secondary School, Tikapur 1, Kailali

27/07/2026

सम्बन्धित सबैको जानकारीका लागि यो सुचना । इच्छुक, योग्य शिक्षकका लागि सुवर्ण अवसर ।।

16/07/2026

सम्बन्धित सबैको सुचनाका लागि ।।।

Photos from कर्णाली माध्यमिक विद्यालय टीकापुर १ कैलाली's post 09/07/2026

आज कर्णाली मा वि टिकापुरमा शिक्षा, विकास तथा समन्वय इकाई धनगढीका प्रमुख श्री जीवन न्यौपाने सर, टिकापुर युवा,शिक्षा तथा खेल्कुद शाखाका प्रमुख श्री नरेश अवस्थी सर, नमुना कक्षाका लागि हिमालय मा वि घियाका प्रधानाध्यापक श्री बुद्दिराम चौधरी सर लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।। हार्दिक धन्यवाद सबैमा ।।

24/06/2026

सम्बन्धित सबैको सुचनाको लागि ।।

Photos from कर्णाली माध्यमिक विद्यालय टीकापुर १ कैलाली's post 19/06/2026

कक्षा नर्सरिका बिधार्थिलाई बिधालय पोशाक र केजिका बिधार्थिहरुलाई पाठ्यपुस्तक बितरण गरियो ।

Photos from कर्णाली माध्यमिक विद्यालय टीकापुर १ कैलाली's post 18/06/2026

टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा "शिक्षक डायरी" अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

16/06/2026

NCC प्रथम प्रवचन कार्यक्रम,, प्रमुख अतिथी सेनानी उत्तर बहादुर चन्द ज्यु लगायत सम्पुर्ण अभिभावक तथा बिधार्थीहरुलाई हार्दिक धन्यवाद।।

Photos from कर्णाली माध्यमिक विद्यालय टीकापुर १ कैलाली's post 01/06/2026

प्रदेश निर्वाचन कार्यालय धनगढीद्वारा कर्णाली मा वि टिकापुरमा कक्षा १० का बिद्यार्थी भाइ बहिनीहरुका बिच नमुना निर्वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा १७७ जनाले मतदान गर्नु भएको थियो । जस्मा १७५ मत सदर र २ मत बदर भए सङै सर्वाधिक मत प्राप्त गर्ने डस्ट्बिन चुनाब चिन्हका प्रतिनिधि नवीन शाहीले ६० मत प्राप्त गरि नमुना निर्वाचनमा बिजेता हुनुभएको थियो। आजको कार्यक्रममा उपस्थित हुनुभएका प्रदेश निर्वाचन अधिकारी श्री प्रेम राज भट्ट, लेखापाल श्री लक्ष्मिराज जोशी र कम्प्युटर अपरेटर श्री दिलिप सिङ भाट ज्यु लाई बिधालय परिवारको तर्फ बाट हार्दिक धन्यबाद।।

25/05/2026

हाम्रा बिधार्थिहरुको आवाज, ११ कक्षाको लागि फेरि पनि हाम्रो बिधालय रोज्नु भएकोमा हार्दिक धन्यबाद ,,

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kailali