आदरणीय अभिभावक ज्यु,
भोलि मिति २०८३/०५/०२ गते मङ्गलबार देखि बिहान ०९:४५ बजेबाट नियमित विद्यालय सञ्चालन हुने ब्यहोरा सम्पूर्ण अभिभावक एवं विद्यार्थीहरूलाई जानकारी गराइन्छ ।।
Shree Mohanyal Secondary Vidya Mandir
This is the official page of Mohanyal Secondary Vidya Mandir School, Gauriganga-1, Kailali.
आदरणीय अभिभावक ज्यु,
भोलि मिति २०८३/०४/१८ गते सोमबार देखि बिहान ६:४५ बजेबाट नियमित विद्यालय सञ्चालन हुने ब्यहोरा सम्पूर्ण अभिभावक एवं विद्यार्थीहरूलाई जानकारी गराइन्छ ।।
28/07/2026
आदरणीय अभिभावक ज्यु,
उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा साउन ०१ गते विहान ८ : ०० बजे बाट हुने भएकोले सम्पूर्ण अभिभावक ज्यूहरुले आ-आफ्ना नानिबाबुहरु को पढाइमा ध्यान दिई परीक्षाको तयारीमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौॅ ।
तथा आफ्नो नानीबाबुहरू को विद्यालयमा बुझाउन पर्ने असार मसान्तसम्म को सम्पूर्ण शुल्क समयमा बुझाउन अनुरोध गरिन्छ ।।
07/07/2026
First Terminal Examination Notice: 2083
आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरू,
यस विद्यालयको प्रथम त्रैमासिक परीक्षा मिति २०८३/०४/०१ देखि २०८३/०४/०८ सम्म सञ्चालन हुने जानकारी गराइन्छ ।
राष्ट्रिय धान दिवस तथा दही - चिउरा खाने परम्पराको यस विशेष दिनमा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, समृद्धि र राम्रो उब्जनीको हार्दिक शुभकामना !! ❤️❤️❤️
असार १५ को शुभकामना!
11/06/2026
पूरक परीक्षाको समय तालिका !!
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Gauriganga
Kailali
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |