Saraswoti Basic School ,Rukura Nele

Saraswoti Basic School ,Rukura Nele School upto class 5

२०८२ सालकाे बार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पूर्ण नानीहरूलाई हार्दिक शुभकामना 💐💐💐❤️
04/04/2026

२०८२ सालकाे बार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पूर्ण नानीहरूलाई हार्दिक शुभकामना 💐💐💐❤️

आज मिति २०८२ साल मंसिर २१ गते थुलुङ दुधकाेशी गाउँपालिककाे निर्देशन बमाेजिम यश विद्यालयकाे  विद्यालय व्यवस्थापन समिति पुन...
07/12/2025

आज मिति २०८२ साल मंसिर २१ गते थुलुङ दुधकाेशी गाउँपालिककाे निर्देशन बमाेजिम यश विद्यालयकाे विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम थुलुङ दुधकाेशी गा पा वडा नं १ का वडाध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष घनराज सुनुवारकाे संयाेजकत्वमा सम्पन्न गरियाे ।
यश भेलाले प्रचलित शिक्षा ऐन अनुसार उत्तम बस्नेत, युवराज बि क , मञ्जु बस्नेत र यशाेदा खडका सर्वसम्मतबाट निर्वातित गरेकाे छ । उहाँहरुलाई हार्दिक बधाइ तथा शुभकामना ।
यश कार्यक्रमलाई सहजीकरण गरिदिनु भएकाेमा जीवन ज्याेति मा वि नेलेका प्र अ तथा वि व्य स अध्यक्ष, प्रहरी चाैकी नेलेका इन्चार्ज, लगायत आमन्त्रित सम्पूर्ण सराेकारवाला महानुभावहरुमा विद्यालयकाे तर्फबाट हार्दिक आभार व्यक्त गर्दछाैं ।🙏

विगतदेखि यश विद्यालयलाई भाैतिक तथा आर्थिक सहयाेग गर्दै आउनु भएका नेले निवासी समाजसेवी तथा पर्यटन व्यवसायी  Lok Thapa  लग...
10/11/2025

विगतदेखि यश विद्यालयलाई भाैतिक तथा आर्थिक सहयाेग गर्दै आउनु भएका नेले निवासी समाजसेवी तथा पर्यटन व्यवसायी Lok Thapa लगायत उहाँका विदेशी टाेलीले यश पटक पनि नानीहरुलाई स्टेशनरी वितरण गर्नु भएकाे छ । यश पावन अवसरमा सम्पूर्ण टिमलाई विद्यालयकाे तर्फबाट हार्दिक बधाइ दिन चाहन्छाैं ।

हरिकुमार श्रेष्ठ ! यश विद्यालयका पूर्व प्रधानाध्यापक ! रिटायर्ड भएकाे आज चार वर्ष बितिसकेकाे छ । हाल उहाँ काठमान्डाैंमा ...
02/11/2025

हरिकुमार श्रेष्ठ !
यश विद्यालयका पूर्व प्रधानाध्यापक !
रिटायर्ड भएकाे आज चार वर्ष बितिसकेकाे छ । हाल उहाँ काठमान्डाैंमा बसाेबास गरिरहे पनि प्रत्येक जन्माेत्सवमा विद्यालयलाई कुनै न कुनै कुराकाे माध्यमबाट सम्झना गरिरहनु भएकाे छ । आज पनि विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिदिनु भन्नू भए अनुसार विद्यार्थीहरुलाई वितरण गरियाे ।
विद्यालय परिवार उहाँकाे जन्माेत्सवकाे हार्दिक शुभकामना व्यक्त गर्दछ ।

आज शुक्रबार विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम❤️❤️❤️❤️
27/06/2025

आज शुक्रबार विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम❤️❤️❤️❤️

वसन्त पञ्चमीकाे सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक शुभकामना 💐💐💐🙏😍😍
03/02/2025

वसन्त पञ्चमीकाे सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक शुभकामना 💐💐💐🙏😍😍

09/11/2024

सम्पूर्ण अभिभावकहरूमा मिति २०८१/०७/२६ गतेदेखि विद्यालय नियमित रूपमा पठनपाठन हुने जानकारी गर्दछु ।

Address

Solukhumbu,Nepal
Junbesi

Website

Alerts

Be the first to know and let us send you an email when Saraswoti Basic School ,Rukura Nele posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category