कर्णाली माध्यमिक बिधालय,अनामनगर,जुम्ला

कर्णाली माध्यमिक बिधालय,अनामनगर,जुम्ला

Share

Education for change and change for life.

14/01/2025

SEE-2081 Routine.

29/06/2024

२ भन्दा बढि बिषय लागेकाहरुले पनि मौका परिक्षा दिन पाउने भयका छन । क अगृम शुभकामना छ।

27/06/2024

SEE परीक्षा मा पास हुनु भएका सम्पूर्ण भाई बहिनीहरुलाई बधाई र शुभकामना व्यक्त गर्दछु । फेल हुनुभएका कोहि चिन्ता नलिनु होला अविभावकले पनि आफ्नो नानी बाबुहरुलाई प्रेणा दिनुहोला ।
के तपाईहरुलाई थाहा छ ?
Class Topper ले होइन Class Dropper ले (पढन नपाएका ) हरुले संसार हल्लाएका छन ।
अल्वर्ट आइन्स्टाइन,मार्क जुकरबर्ग,एलन मस्क,अब्राहम् लिन्कन् ,महात्मगान्धी र गौतम बुद्ध लगायत अनगिन्ती उदारणहरु छन् ।
"न जित्न आवश्यक छ
न हार्न आवश्यक छ
जिन्दगी एक खेल हो,
बरु खेल्न आवश्यक छ ।

25/06/2024

बुधबार एसईईकाे नतिजा सार्वजनिक गर्ने तयारी, यस्ताे छ हेर्ने तरिका

07/04/2024

2080 का लागि कक्षा ११ र १२ का सम्पुर्ण विध्यार्थीहरुले परियोजना कार्यका लागि सम्पुर्ण विषय समेटिएको पत्र लेखन किताव लिनको लागि यो 9865959023/9742592121 नम्बरमा सम्पर्क गर्नुहोला😍🙏😍

06/04/2024

Slogan of Enrollment Campaign 2081
"Ensuring All Children's Participation in Schools, Access to Quality Education"
कर्णाली माध्यमिक बिधालय,अनामनगर,जुम्ला #भर्ना #अभियान २०८१ #को #नारा
"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता"
हाम्रा विशेषताहरु👇️🙏✍️ ......👇️✍️🙏

06/04/2024

नयाँ वि. व्य. स. टिम लाई बधाई तथा सफल कार्यकालको शुभकामना!प्रशासन व्यवस्थित, चुस्त र दुरुस्त होस् ।❤️❤️🙏

Photos from कर्णाली माध्यमिक बिधालय,अनामनगर,जुम्ला's post 03/04/2024

आज मिति २०८०/१२/२१ गते यस कर्णाली माध्यमिक बिधालय,अनामनगर,जुम्ला Shree Karnali higher secondary school,Jumla Anamnagarकक्षा १-३ को थिमवाईज निरन्तर विद्यार्थी मूल्याङ्कन, कक्षा ४-८ को आन्तरिक परीक्षा ५०% आन्तरिक मुल्याङकन वापतको ५०% अंकभार र कक्षा ९- १० को २५% आन्तरिक मूल्यांकन सबै विषयमा हुनेगरी पाठ्यक्रमले व्यवस्था गरे अनुसार को बार्शिक नतिजा सहित तयार पारि प्रकाशित गरिएको छ।
नतिजा अनुसार पहिलो दोस्रो त्रैमासिक र वार्शिक परीक्षामा Ng न आईकन सफल हुने सम्पूर्ण विध्यार्थी हरुलाई हार्दिक बधाई! साथै NG आउनेहरुको हक मा ग्रेड्वृद्दि को लागि जानकारी गराउने व्यहोरा का साथ नयाँ भर्नाका लागि बैशाख १ गतेदेखि नै आन्तरिक रुपमा घरदैलो गरि निरन्तर रुपम पढाईका लागि आह्वान गरिएको छ।
Today on 2080/12/21 in this Karnali Higher Secondary School, Anamnagar, Jumla Shree Karnali higher secondary school, Jumla Anamnagar theme wise continuous student assessment of class 1-3, internal examination of class 4-8 50% of internal assessment and 50% of marks and 25% internal assessment of class 9-10 has been prepared and published along with the annual results as per the syllabus for all subjects.
According to the results, congratulations to all the students who will be successful in the first, second trimester and annual exams! In addition, in the case of NG, there has been a call for continuous door-to-door training for new admissions from 1st of Baisakh along with the procedure of informing them for grade increase.
भर्ना अभियान २०८१ को नारा
"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता"

Want your school to be the top-listed School/college in Jumla?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Chandannath-2, Anamnagar
Jumla
21200

Opening Hours

Monday 09:15 - 16:00
Tuesday 09:15 - 16:00
Wednesday 09:15 - 16:00
Thursday 09:15 - 16:00
Friday 09:15 - 13:30
Sunday 09:15 - 16:00