Sahid Smriti Awasiya Secondary School Jiri

Sahid Smriti Awasiya Secondary School Jiri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahid Smriti Awasiya Secondary School Jiri, High School, Jiri, Dolakha, Jiri.

02/06/2019
खुशीको दिन
27/01/2019

खुशीको दिन

Speech first our student Dip Raj
30/11/2018

Speech first our student Dip Raj

Best of luck for all SEE Holder
22/03/2018

Best of luck for all SEE Holder

Our great heroes of Sahid Smriti school who got victory in jiri nagar cup volleyball regularly in 2073 &2074.
18/02/2018

Our great heroes of Sahid Smriti school who got victory in jiri nagar cup volleyball regularly in 2073 &2074.

01/09/2017

"तेजिलो दिमाग" - "संसारकै सबै भन्दा तेज स्मरण शक्ति"
अचम्मका "अर्पण शर्मा"
--
बौद्धिक विधामा गिनिज बुकमा नाम लेखाई नेपाललाई विश्वमा चिनाउने नेपालका शान "अर्पण शर्मा" ।
"संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका नेपाली युवा" का रुपमा परिचित अर्पण शर्मा "राष्ट्रिय युवा पुरस्कार - २०७२" बाट पनि सम्मानित भैसकेका छन् ।
Like, Comment र Share गरेर सम्मान व्यक्त गरौँ ।
--
संसारमा अनेक प्रतिभा भएका मान्छे हुन्छन। जस मध्ये एक अचम्मका व्यक्तित्व अर्पण शर्मा कट्टेल पनि हुन। नेपालको झापा जिल्लामा जन्मिएका शर्माले यसै वर्ष गिनिज बुकमा नाम लेखाएका छन। उनले ‘Longest Sequence of objects Memorized In One Minute’ विधामा एक मिनटमा ४२ वटा वस्तुलाई क्रमै संग स्मरण गरेर विश्व कीर्तिमान हासिल गरेका हुन् । उक्त विधामा कुन नम्बरमा कुन वस्तु छ, वा कुन वस्तु कति नम्बरमा छ भनेर सोद्धा ठ्याक्कै भन्न सकेका अर्पणले आफ्नो अदभुत स्मरण शक्ति बाट सबैलाई चकित बनाएका छन् ।
उनले अझै यस्ता कीर्तिमान हरु राख्दै जाने बताएका छन।
--
अर्पण शर्माको फेसबुक लिंक - https://www.facebook.com/iamarpansharma
अर्पण शर्माको पेज लिंक - https://www.facebook.com/arpansharmaofficial/
अर्पण शर्माको YouTube लिंक - https://www.youtube.com/c/ArpanSharma
--
संसार कै तेजस्वी: २७ सेप्टेम्बर २०१५ को दिन लन्डनको ‘गिनिज वल्र्ड रेकर्डस्'’ले एउटा प्रमाणपत्र जारी गर्दै बतायो–‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन् ।’ यो खबर २७ वर्षीय अर्पणका लागि मात्र नभएर सम्पूर्ण नेपालीकै लागि गर्वलायक थियो । किनकि, वौद्धिक क्षमताका आधारमा एउटा नेपाली युवाले ७.५ अर्ब पृथ्वीवासी माझ सर्वाधिक तेजस्वी प्रमाणित हुनु मामुली कीर्तिमान होइन ।
विश्व कीर्तिमानी अर्पण भद्रपुर–८ निवासी मोहन प्रसाद कट्टेल र खिना शर्मा कट्टेलका सन्तान हुन् । उनले ‘Longest Sequence of objects Memorized In One Minute’ विधामा एक मिनटमा ४२ वटा वस्तुलाई क्रमै संग स्मरण गरेर विश्व कीर्तिमान हासिल गरेका हुन् । त्यस अघि ४० वटा वस्तु स्मरण गरेका भारतका जयसिंह रविरालाको नाममा त्यो रेकर्ड थियो । तर यतिबेला अर्पणले एक मिनटमा ६० वटा वस्तु सजिलै स्मरण गर्न सक्ने क्षमता विकास गरिसकेका छन् ।
गायनमा रुचि राख्ने उनी साकाहारी हुन् । चिया र सुपारी समेत नखाने उनी ध्यान र अभ्यासले हरेक व्यक्तिले आफ्नो मेमोरी पावर बढाउन सक्ने बताउँछन् । मेची बहुमुखी क्याम्पसमा कमर्समा स्नातकोत्तर अध्ययन गरिरहेका उनको भविष्यमा व्यावसायिक रुपमै मेमोरी सेमिनार गराउने योजना छ । नेपाल सरकारको ‘राष्ट्रिय युवा पुरस्कार–२०७२’ बाट सम्मानित अर्पणको यो सफलता हरेक युवाका लागि प्रेरणाको मुहान भएको छ ।

हार्दिक श्रद्धाञ्जली
25/07/2017

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली जन्म - २००९-०४-१७            मृत्यु - २०७४-०४-१०नुवाकोट जिल्लामा जन्म लिनुभयका नेकपा माओवादी केन्द्...
25/07/2017

हार्दिक श्रद्धाञ्जली
जन्म - २००९-०४-१७
मृत्यु - २०७४-०४-१०
नुवाकोट जिल्लामा जन्म लिनुभयका नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य ,सहिद प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एवं हाम्रा श्रदय अभिभावक श्री रामभक्त्त उप्रेती को असमायिक मृत्युको खबरले हामी मर्माहित भयका छौं ।यस दु:खद घडीमा उहाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना व्यक्त गर्न चाहान्छौ।
श्री सहिद स्मृति आवासीय माध्यमिक बिद्यालय परिवार
जिरी ,६ -दोलखा

Happy 😁 Journey
27/03/2017

Happy 😁 Journey

SEE Holder  2073
24/03/2017

SEE Holder 2073

वार्षिक परिक्षा २०७३ (Basic Level  Examination) मा समलग्न भएका कक्षा 8 का विद्यार्थीहरुलाइ सफलताको सुभकामना
23/03/2017

वार्षिक परिक्षा २०७३ (Basic Level Examination) मा समलग्न भएका कक्षा 8 का विद्यार्थीहरुलाइ सफलताको सुभकामना

all the best to all student
31/03/2016

all the best to all student

Address

Jiri, Dolakha
Jiri

Telephone

049690423

Website

Alerts

Be the first to know and let us send you an email when Sahid Smriti Awasiya Secondary School Jiri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sahid Smriti Awasiya Secondary School Jiri:

Shortcuts

Share

Category