29/11/2025
पदमा कन्या बहुमुखी क्याम्पस, बाघबजार , काठमाडाैँका मास्टर्स सेकेन्ड सेमेस्टर्सका विधार्थि बहिनीहरुले यस विधालयका कक्षा ९ को भाईवहिनीहरुलाई ' मानसिक स्वास्थ्य अन्तर्गत भावनात्मक सु - स्वास्थ्य ' कार्यक्रममा बालबालिकाले आफ्नो भावनाको पहिचान गर्न र विभिन्न परिस्थितिमा आउने भावना सामान्य हुनभनी बुझ्न र यस्ता भावनाहरुलाई सामाना गर्ने रणनीतिहरुमा छलफल गर्ने उदेश्यले २ दिने कार्यक्रम सञ्चालन गर्नु भएकोमा पदमा कन्या बहुमुखी क्याम्पस र विधार्थि बहिनीहरुमा समस्त विधालय परिवारको तर्फबाट हार्दिक धन्यवाद !!🙏💐