13/04/2023
नव वर्ष २०८० काे पावन अवसरमा विद्यार्थी, अभिभावक, स्वदेश तथा विदेशमा रहनु हुने पूर्व विद्यार्थी तथा शिक्षक, शुभचिन्तकका साथै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्ध जीवनकाे हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछाैँ ।
प्रधानाध्यापक
तथा विद्यालय परिवार