जिरी प्राविधिक शिक्षालय

  • Home
  • Nepal
  • Jiri
  • जिरी प्राविधिक शिक्षालय

जिरी प्राविधिक शिक्षालय Jiri Technical School, shortyly JTS was establishd in 1982 as a joint project of the government of Nepal and the Swiss Development Cooperation (SDC).

There are three different trades ........

डिप्लोमा तथा प्रमाणपत्र तहका वार्षिक/सेमेस्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
17/08/2026

डिप्लोमा तथा प्रमाणपत्र तहका वार्षिक/सेमेस्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

विशेष छात्रवृत्तिमा Diploma Pharmacy कार्यक्रमकाे रिक्त १ विपन्न काेटामा भर्ना हुन आउने बारेकाे अत्यन्त जरुरी सूचना ।
16/08/2026

विशेष छात्रवृत्तिमा Diploma Pharmacy कार्यक्रमकाे रिक्त १ विपन्न काेटामा भर्ना हुन आउने बारेकाे अत्यन्त जरुरी सूचना ।

आज मिति २०८३/०४/२८ गते यस शिक्षालयमा अध्ययनरत नव आगन्तुक प्रथम वर्षका प्रशिक्षार्थीहरुलाई प्राईम कमर्सियल बैक,जिरी शाखाक...
13/08/2026

आज मिति २०८३/०४/२८ गते यस शिक्षालयमा अध्ययनरत नव आगन्तुक प्रथम वर्षका प्रशिक्षार्थीहरुलाई प्राईम कमर्सियल बैक,जिरी शाखाकाे प्रवन्धक शन्ताेष महतज्यूले वित्तीय साक्षरता, Digital Banking, विधुतिय कारेबार सम्बन्धि महत्त्वपूर्ण विषय वस्तुहरुमा अनुशिक्षण गर्नुभएकाेमा हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्दछौं ।

विशेष  छात्रवृत्तिमा Diploma Pharmacy कार्यक्रमकाे रिक्त १ विपन्न काेटामा भर्ना हुनका लागि निवेदन दिने बारेकाे अत्यन्त ज...
13/08/2026

विशेष छात्रवृत्तिमा Diploma Pharmacy कार्यक्रमकाे रिक्त १ विपन्न काेटामा भर्ना हुनका लागि निवेदन दिने बारेकाे अत्यन्त जरुरी सूचना ।

आज मिति २०८३/०४/२७ गते यस शिक्षालयमा अध्ययनरत नव आगन्तुक प्रथम वर्षका प्रशिक्षार्थीहरुलाई जिरी नगरपालिकाकाे प्रमुख प्रशा...
12/08/2026

आज मिति २०८३/०४/२७ गते यस शिक्षालयमा अध्ययनरत नव आगन्तुक प्रथम वर्षका प्रशिक्षार्थीहरुलाई जिरी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीज्यूले लैंगिक समानता तथा लैगिक हिंसा सम्बन्धि महत्त्वपूर्ण विषय वस्तुहरुमा अनुशिक्षण गर्नुभएकाेमा हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्दछौं ।

विशेष छात्रवृत्तिमा Diploma Pharmacy कार्यक्रमकाे रिक्त काेटामा वैकल्पिक  उम्मेदवारलाई भर्ना हुन आउने  बारेको  अत्यन्त ज...
10/08/2026

विशेष छात्रवृत्तिमा Diploma Pharmacy कार्यक्रमकाे रिक्त काेटामा वैकल्पिक उम्मेदवारलाई भर्ना हुन आउने बारेको अत्यन्त जरुरी सूचना ।

मिति २०८३/०४/२३ गते महालेखा परीक्षककाे कार्यालय बाट यस शिक्षालयमा पाल्नुभएका उप महालेखापरीक्षक  श्रीमान् सचिव पदम राज पा...
09/08/2026

मिति २०८३/०४/२३ गते महालेखा परीक्षककाे कार्यालय बाट यस शिक्षालयमा पाल्नुभएका उप महालेखापरीक्षक श्रीमान् सचिव पदम राज पाैडेलज्यू, शिक्षा विभागका उपसचिव जग्य प्रसाद रेग्मीज्यू, एवम् लेखा अधिकृत धुर्व प्रसाद अधिकारीज्यूलाई हार्दिक स्वागत गर्दै शिक्षालयकाे अवलाेकन तथा भ्रमण गरी महत्त्वपूर्ण सल्लाह सुझाव प्रदान गर्नु भएकाेमा हार्दिक आभार तथा कृतज्ञता 🙏🙏व्यक्त गर्दछाैं ।

अत्यन्त जरुरी सूचनानेपाल फार्मेसी परिषद्को ३१औँ नाम दर्ता परीक्षा निम्न मितिमा सञ्चालन हुने भएको छः💊 फार्मेसी सहायक: २०८...
07/08/2026

अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषद्को ३१औँ नाम दर्ता परीक्षा निम्न मितिमा सञ्चालन हुने भएको छः
💊 फार्मेसी सहायक: २०८३/०५/०६
💊 फार्मासिस्ट: २०८३/०५/२०
📍 स्थान: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानोभर्‍याङ, काठमाडौं।
सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।

Address

Jiri

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97749400063

Alerts

Be the first to know and let us send you an email when जिरी प्राविधिक शिक्षालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to जिरी प्राविधिक शिक्षालय:

Shortcuts

Share