26/02/2017
साथीहरु, झुवानी माध्यमिक विद्यालय छात्रब्रिति कोषमा सहयोग गर्नको लागि यो तलको लिंकमा क्लिक गर्नुहोस:
https://fundly.com/jhuwani-school-scholarship
धेरै थोरै जति सहयोग गर्न मन लाग्छ, गर्नु होला। तँपाईको सानो सहयोगले कसैको ठूलो भविष्य निर्माण गर्न मद्धत पुग्नेछ।
नेपालमा रहनु भएका मित्रहरु, सुभेच्छुकहरुले सानीमा बैंकको जुनसुकै शाखामा रकम जम्मा गर्न सक्नु हुन्छ। नेपाल बाहिर रहनु भएका साथीहरुले बैंक ट्रान्सफर गर्नु सक्नु हुन्छ। बैंक जान असुविधा हुने साथीहरुले खाता सञ्चालकहरु केशव आचार्य, मिन प्रसाद सापकोटा वा धनराज गिरीसरलाई रकम हस्तान्तरण गर्न पनि सक्नु हुन्छ।
Account # 007 000 010360E
Sanima Bank
Account Name: Dhanraj/Keshab/Min