19/06/2026
Website crash/ डाउन हुन्छ! सिम्बोल नम्बर भेटिँदैन, अरूले हेरिसक्छन्, आफ्नो भेटिएको हुँदैन… 😅
पहिला नतिजा हेर्न पत्रिका खोज्नुपर्थ्यो, अहिले भने रिजल्टको पेज रिफ्रेस गर्दागर्दै औँलै दुख्न थाल्छ! 📱💀
पछिल्लो एक घण्टामा ४७२ पटक रिजल्ट पेज रिफ्रेस गरिसक्नुभयो, अब त औँलाले पनि ‘बस् गर!’ भन्न थालिसक्यो। 😆
+2 result is out.
Stretch those thumbs, and take a deep breath. No matter what the screen says, your journey is just beginning. Wishing all the +2 students the absolute best! 🌟
"