Mother's love

Mother's love

Share

Education,Communication and Entertainment

Photos from Mother's love's post 08/09/2025

प्रहरी र Gen-Z हानाहानको माहोल सिर्जना भएको खुलामा आएको छ।

28/06/2025

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। नयाँ विधेयकले आमाको नामबाट पनि नागरिकता पाउने अधिकार सुनिश्चित गरेको छ। प्रावधान अनुसार, विदेशमा जन्मिई नेपालमा बसोबास गरिरहेका, बाबुको पहिचान नभएका र विदेशी नागरिकता वा राहदानी नलिएका व्यक्तिहरूले स्वघोषणाको आधारमा अंगिकृत नागरिकता लिन सक्नेछन्। साथै, १६ वर्ष नपुगेका नाबालकले, यदि उनका बाबु वा आमा नेपाली नागरिक छन् भने, नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था पनि समावेश गरिएको छ।

27/06/2025

विगतको वर्षभन्दा सुधारियो एसइइको नतिजा

Last Year: 47.86% Passed
This Year: 61.81% Passed

27/06/2025

Be ready to see your 12 years report card.
SEE Results will be "Published today after 5:30 PM if everything goes well" as confirmed by Examination Board Head Mahashram Sharma.

27/06/2025

SEE नतिजा प्रकाशित भएपछि हेर्ने तरिका । परिक्षा कस्तो भएको थियो त?

20/04/2025

५१ % कुरा के गर्छौ बुढा। १००% नेपाली जनता जनताले असन्तुष्टि जनाउँदा तिनी पातकी बुढा २८% अङ्क ल्याएर समृद्ध नेपाल सुखी नेपाली भन्दै आफ्नो कार्यकर्ता पोसेर हिँडेका छौ। शिक्षकले ४९% भएपनि विद्यार्थी पास गराएका छन् कमसेकम पास अङ्कमा त छन् तिमीले त २८% ल्याएर फेल भएर असक्षम साबित भइसक्यो। अझै सत्ता छोड्न सकेका छैन र लोकतन्त्रलाई कदर गर्थ्यौ भने राणाले बनाएको शिक्षा ऐन शिक्षकले आन्दोलन गर्नु आगावै तिमीहरूले पहिले नै संशोधन गर्नुपर्थ्यो जमानामा राणाले बनाइदिएको ऐन अहिलेसम्म लागु गर्ने थिएन।

आन्दोलनरत शिक्षकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्न - तपाईँहरूले पढाएका ५१ प्रतिशत विद्यार्थी फेल किन भए ? यदि ती फेल भएका ५१ प्रतिशत विद्यार्थीका अभिभावकको ट्रेड युनियन थियो र उनीहरू पनि आन्दोलनमा उत्रिन्थे भने तपाईँहरूका विरुद्ध कति लाख मान्छे सडकमा आउने थिए, ख्याल गर्नुभएको छ ?

23/04/2022

Power of mother's lap

09/11/2021

आमा को माया 🥰♥️♥️♥️♥️

Photos from Mother's love's post 26/10/2021

मानिस होस् या जनावर आमा 🥰 को दर्जा कसैले लिन सक्दैन 🥰🥰 आमा ♥️♥️♥️🥰

13/10/2021

आमा ♥️♥️

08/10/2021

😥😥

16/09/2021

The real mother

Want your school to be the top-listed School/college in Jhapa?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Jhapa