19/10/2015
अब आउनुहोस
एस्तो सामाजिक द्वन्द कसरी हटाउन सकिन्छ त ?
एउटा सानो उपाय
कोसिस गर्न थालौ
१ समझ्दारी बडाउ र असमझ्दारी लाई प्राथमिक्ता नदिउ
२ सकारात्मक मद्ध्यस्तता गर्ने गरौ
३कानुनी सहयता लाई सम्मान गरौ
४ सकारात्मक र सम्मन्जनक गफ्गाफ बडाउ
अनि हेर्नुहोस्
यो चित्र आफै बोल्छ