Lalima Secondary Boarding School

Lalima Secondary Boarding School

Share

Lalima Secondary Boarding School is an English medium private boarding school based in Kerkha 7, Jha

08/03/2024

Happy birthday to you my dear life partner,Be always cultured woman….

16/07/2023

आज बाट नानिहरुको परीक्षा सकिन्छ र बर्खे बिदा हुन्छ।आफ्ना नानिहरुलाई ध्यान दिनु होला ।खोला,पैनी,कुलो जताततै पानी धेरै छ ।त्यसैले अन्य बेला भन्दा बिशेष ख्याल गर्नु होला। सबै अभिभावक का लागि

29/07/2021

Online ko lagi chadai samparka garnu hola ,first term exam huna lagirahexa!!!

25/06/2021

लिएर आँसु आंखामा
तिमी प्रवेश गरेथ्यौ
आफ्नो बाबा वा आमाको साथ
यो विद्यालयको प्रांगणमा
लगभग खाली कागज जस्तै
वा एउटा खाली क्यानभास जस्तै
अबोध वालक वा वालिका
आमा बाबाको काख छोडेर
एउटा सानो परीवारको
परीवेशबाट तिमी
विविधतायुक्त अलिक ठूलो
परीवारमा बसाई सरेथ्यौ
लगभग वार्ह तेर्ह वर्ष अघि
तिमिले सहअस्तित्व सिक्यौ
सहभागिता सिक्यौ
प्रतिस्पर्धा सिक्यौ
कहिले हार सिक्यौ
कहिले जित सिक्यौ
म दावी गर्दिन
तिमिले सबै थोक सिक्यौ
किनभने सिकाइ
जीवन रहिन्जेल
निरन्तर चल्ने प्रक्रिया हो
विधिवत रुपमा
आज तिमी यो सानो
तर विविधतायुक्त विद्यालय
छोडेर संधै संधैको लागि जांदेछौ
तिमिलाइ संधैभरी बोर लाग्ने
तिम्रो युनिफर्ममा
मैले देखें
तिम्रा साथीहरुले अटोग्राफ दिंदैछ्न
अब यो युनिफर्म
तिम्रो लागि बोझ हुने छैन
तिमी सम्पूर्ण रुपमा मुक्त छौ
तर फेरि एउटा प्रश्न
तिम्रो आंखामा फेरि किन आँसु छ?
धेरै धेरै मायां
तथा आशीर्वाद ।SEE group 2077

21/05/2021

Be safe and stay home my dear all students !!!!

Photos from Lalima Secondary Boarding School's post 03/03/2021

Skill development colour day

27/02/2021

Friday fun

Photos from Lalima Secondary Boarding School's post 22/02/2021

Nursery group,Playing with Mem !!!

Photos from Lalima Secondary Boarding School's post 22/02/2021

Saraswati puja celebration 2077 BS

26/02/2020

विशेष कारणले आज मिति २०७६ फाल्गुण १४ गते बिद्यालय बन्द रहने जानकारी गराउदछौ ।

Photos from Lalima Secondary Boarding School's post 19/04/2018

पुर्व सुचना तथा संचार मंत्री तथा प्रतिनिधि सभा सदस्य माननीय श्री सुरेन्द्र कुमार कार्कि ज्यु को प्रमुख अातिथ्यतता मा सम्पन्न १० अौं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा गत वर्षको स्थान लाई कामय राख्दै यश पटक पनि चिर प्रतिद्वंद्वी धुलाबरी मॉ.बी.लाईं पराजित गर्दाइ छात्रा तर्फको भलिवल मा जिल्लामैं प्रथम स्थान हासिल गराउन सफल बनाउने हाम्रो विध्यालय का खेलाडी छात्राहरु साथै प्रशिक अमित राई लगायत सम्पूर्ण खेल शिक्षकलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं !

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kerkha
Jhapa District

Opening Hours

Monday 08:00 - 14:00
Tuesday 08:00 - 14:00
Wednesday 08:00 - 14:00
Thursday 08:00 - 14:00
Friday 08:00 - 12:00
Sunday 08:00 - 14:00