Forward Education Foundation Pvt. Ltd. Buddhashanti-2, Jayapur Jhapa

Forward Education Foundation Pvt. Ltd. Buddhashanti-2, Jayapur Jhapa We fell proud to offer cheap & useful computer education first time in Jayapur Thank You.

We encourage students to not limit their limitless knowledge within their hearts and mind but to go out in the field to be competitive with the world.

Admission Open! Admission Open…!!SEE परीक्षा दिएर बस्नु भएको छ र Computer Course गर्न चाहनु भएको छ भने एक पटक अवश्य  सम्...
15/05/2022

Admission Open! Admission Open…!!
SEE परीक्षा दिएर बस्नु भएको छ र Computer Course गर्न चाहनु भएको छ भने एक पटक अवश्य सम्पर्क गर्नुहोला ......
हाम्रो बिशेषताहरू :-
✅शान्त वातावरण र सुविधा सम्पन्न कम्प्यूटर ल्याब।
✅ 13 वर्षबाट निरन्तर सेवा दिदै आइरहेको ।
✅Group मा आउने विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था ।
✅ Book, T-shirt निःशुल्क प्रदान गरिने ।
✅ SEE परीक्षा दिएर बस्नु भएको बिद्यार्थी भाई बहिनीहरूलाई विशेष छुट ।
✅आफ्नो समय अनुसारको जुन सुकै समयमा Training लीन सकीने।
✅Computer Course पुरा नहूनजेल सम्म जति शुकै समय लागे पनी Training लीन पाईने छ.
✅Training पुरा भईसकेपछि निःशुल्क Certificate उपलब्ध गराईने छ ।

सम्पर्कः
Forward Education Foundation Pvt. Ltd
✅ Arjundhara-8, Shanischare Bazar, Jhapa
☎️023-465313 📱 9842734373

SEE परिक्षा दिनुहुने सम्पुर्ण विद्यार्थीहरुलाई परिक्षा सफलताको शुभकामना सहित यस Forward Education Foundation Pvt.Ltd मा ...
03/05/2022

SEE परिक्षा दिनुहुने सम्पुर्ण विद्यार्थीहरुलाई परिक्षा सफलताको शुभकामना सहित यस Forward Education Foundation Pvt.Ltd मा SEE दिएर बसेका विद्यार्थीहरुलाई Computer Course, Bridge Course र English Language का कक्षाहरु धमाधम सन्चालन भइरहेकाेले ईच्छुक विद्यार्थीहरुले सम्पर्क गर्नुहोला ....
📢📢 ग्रुपमा आउने SEE का विद्यार्थीहरुलाई विशेष छुटको ब्यवस्था ।📢📢
सम्पर्कः
Forward Education Foundation Pvt.Ltd
✅ Arjundhara-8, Shanischare Bazar, Jhapa
☎️023-465313 📱 9842734373

Golden opportunities !Classes like AutoCAD, Sketchup and v-ray will be running soon. interested students can join us.!  ...
18/04/2022

Golden opportunities !
Classes like AutoCAD, Sketchup and v-ray will be running soon. interested students can join us.!

☑️AutoCAD
✅Introduction: 2D
✅Touring the interface: 2D
✅Managing Drawings: 2D
✅Drawing Fundamentals: 2D
✅Editing and Organizing Drawing: 2D
✅Annotating a Drawing: 2D
✅Working with Reference: 2D
✅ Sharing Drawing: 2D
✅Others: 2D
✅Project Work

☑️Sketchup+ V-RAY
✅Introduction
✅Getting to Know the Interface
✅Manipulating Objects
✅Measuring and Labeling
✅Working with Components
✅Organizing Scenes
✅Creating Textures and Materials
✅Creating Terrain Using Sandbox
✅Using Photo Match and Google Earth
✅SketchUp Pro: Working with the Solid
✅Importing and Exporting
✅Projects

Contact: Forward Education Foundation (P.) Ltd.
✅ Arjundhara-8, Shanischare Bazar Jhapa
☎️023-465313 📱 9842734373

नव वर्ष २०७९ सालको सुअवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, प्रशिक्षकहरु, शुभचिन्तकहरु लगायत देश विदेशमा रहनुहुने स...
13/04/2022

नव वर्ष २०७९ सालको सुअवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, प्रशिक्षकहरु, शुभचिन्तकहरु लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दर्छौ ।

ईन्द्र प्रसाद गिरी
फरवार्ड एजुकेशन फाउण्डेशन प्रा.लि. परिवार

हाेलीकाे सबैमा शुभकामना...
17/03/2022

हाेलीकाे सबैमा शुभकामना...

नयां कक्षा दिउंसाे १:०० बजेबाट संचालन भईरहेकाेले इच्छुकहरूले सम्पर्क गर्नुहाेला..हाम्रा विशेषताहरुः👇 ✅ उत्कृष्ट प्रशिक्ष...
10/03/2022

नयां कक्षा दिउंसाे १:०० बजेबाट संचालन भईरहेकाेले इच्छुकहरूले सम्पर्क गर्नुहाेला..

हाम्रा विशेषताहरुः👇
✅ उत्कृष्ट प्रशिक्षकबाट अध्यापन गराईने
✅ प्रत्येक कक्षामा २५ जना मात्र प्रशिक्षार्थी राखिने
✅ हरेक हप्ता EPS TOPIK अन्तर्रगतका प्रश्नहरूबाट
परीक्षा गराईने
✅ नि:शुल्क आवश्यक सहयोगी सामग्री वितरण गरिने
✅ प्रोजेक्टरवाट शान्त वातावरणमा कक्षा संचालन गरिने

सम्पर्क: Forward Education Foundation (P.) Ltd.
✅ Arjundhara-8, Shanischare Bazar Jhapa
☎️023-465313 📱 9842734373

Online आवेदन खुल्याे ३०३ जना कर्मचारी माग..नेपाल बैक लि.फारम  भर्न सम्पर्क गर्नुहाेला...
04/03/2022

Online आवेदन खुल्याे ३०३ जना कर्मचारी माग..नेपाल बैक लि.
फारम भर्न सम्पर्क गर्नुहाेला...

May the 12 months of the New Year be full of new achievements for you. May the days be filled with eternal happiness for...
01/01/2022

May the 12 months of the New Year be full of new achievements for you. May the days be filled with eternal happiness for you and your family!
Wish you a Happy New Year!

शिक्षा सेवा आयाेगमाध्यमिक तह, तृतीय  श्रेणी, शिक्षक पदको खुल्ला प्रतियाेगितात्मक परिक्षाकाे विज्ञापन- २०७८ तयारी कक्षा र...
16/12/2021

शिक्षा सेवा आयाेग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियाेगितात्मक परिक्षाकाे विज्ञापन- २०७८

तयारी कक्षा र online फारमका लागि सम्पर्क राख्नुहाेला

Forward Education Foundation Pvt.Ltd

राष्ट्रिय परिचय पत्र तथा  पञ्जिकरण बिभागमा  बिबरण दर्ता अपरेटर काे करारमा फर्म खुलेकाे छ । ईच्छुकले अन्लाईन फराम भर्न सम...
08/12/2021

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागमा बिबरण दर्ता अपरेटर काे करारमा फर्म खुलेकाे छ । ईच्छुकले अन्लाईन फराम भर्न सम्पर्क गर्नुहाेला ।

023-465313/9842734373

BBS First Year काे Major English र  Compulsory English  विषयको Tuition  कक्षा मिति २०७८ साल मंसिर १३  गते बाट संचालन भई ...
29/11/2021

BBS First Year काे Major English र Compulsory English विषयको Tuition कक्षा मिति २०७८ साल मंसिर १३ गते बाट संचालन भई रहेकोले ईच्छुक विद्यार्थीहरुले तुरुन्त सम्पर्क गर्नुहोला.

Forward Education Foundation Pvt.Ltd
023462313

Address

Buddhashanti-2, Jayapur
Jhapa District

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

9842734373

Website

Alerts

Be the first to know and let us send you an email when Forward Education Foundation Pvt. Ltd. Buddhashanti-2, Jayapur Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Forward Education Foundation Pvt. Ltd. Buddhashanti-2, Jayapur Jhapa:

Shortcuts

Share

Category