23/09/2026
मिति: २०८३ असोज ८ गते
सूचना
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार लगातारको वर्षा तथा सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै आज असोज ८ गते बिहीबार र भोलि असोज ९ गते शुक्रबार विद्यालयमा पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
यस सम्बन्धी सूचना ढिलो गरी प्राप्त भएकाले सूचना प्रकाशनमा भएको ढिलाइप्रति विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा हार्दिक क्षमायाचना गर्दछौँ।
प्रधानाध्यापक
Dr. Fr. Jomon Jose, S.J.