24/08/2026
🌸 तीजको रौनक, हाम्रो आफ्नै सिर्जना! 🌸
आउँदै गरेको Brainwave Entrepreneurship Challenge मा हाम्रा विद्यार्थीहरूले आफ्नै हातले तयार पारेका आकर्षक लाछाहरू लिएर आउँदैछन्। ❤️
हाम्रो स्टलमा आउनुहोस्, विद्यार्थीहरूको सिर्जनशीलता र उद्यमशीलतालाई हौसला दिनुहोस् अनि मनपर्ने लाछा खरिद गरेर तीजलाई अझ विशेष बनाउनुहोस्। 🌺✨
भेटौँला Brainwave Entrepreneurship Challenge मा!