29/06/2026
असार १५ नेपाली संस्कृति र कृषि परम्परामा अत्यन्तै महत्त्व बोकेको दिन हो। यस दिनलाई राष्ट्रिय धान दिवस को रूपमा पनि मनाइन्छ।
असार १५ ले हाम्रो कृषि प्रधान देशको पहिचान, कृषकको मेहनत र संस्कृतिको सुन्दर संगमलाई झल्काउँछ।
असार १५ को र दही चिउरा खाने दिनको धेरै-धेरै शुभकामना!
Happy Ahsar-15.