18/11/2025
बाह्रदशी गा.पाले जारी गरेको सूचना अनुसार भोलि मङ्सिर 3 गते विद्यालय विदा रहने र मिति 2082/08/04 गते विहिवार यस विद्यालय का संस्थापक अध्यक्ष तथा पूर्व प्रिन्सिपल स्वर्गीय खड्ग नारायण राजवंशीको वार्षिक पुण्य तिथि परेकोले उक्त दिन विद्यालय आधा दिन मात्र सञ्चालन गर्ने निर्णय भएको व्यहोरा समेत जानकारी गर्दछु।
प्रिन्सिपल
लिटल स्टार अङ्ग्रेजी स्कुल
वाह्रदशी 2