10/06/2026
SEE 2082 ग्रेड वृद्धिको परिक्षा केन्द्र सम्बन्धमा ।
यस विद्यालयको SEE 2082 को ग्रेड वृद्धिको परिक्षा केन्द्र वीरेन्द्र माध्यमिक विद्यालय,भद्रपुर ७ चन्द्रगढीमा परेको सबैमा जानकारी गराइन्छ ।
परिक्षा समय - विहान ८:०० बजे
साथै प्रवेश पत्र यसै महिनाको २९ गते सम्म विद्यालयमा स्वयंम उपस्थित भई बुझ्न अनुरोध गरिन्छ ।
10/06/2026
SEE ग्रेड वृद्धि दिने विद्यार्थीहरूका लागि सूचना!!!
परीक्षा केन्द्र : वीरेन्द्र माध्यमिक विद्यालय भद्रपुर
परीक्षा मिति : २०८३/०३/०१ देखि...
07/06/2026
सूचना !! सूचना!! सूचना!!
सम्पूर्ण आदरणीय अभिभावकज्यु एवम् विद्यार्थीवर्गमा सूचना!!
कक्षा ११ तथा १२ का नियमित कक्षाहरू भोलि मिति २०८३/२/२५ गते सोमबारबाट नियमित रूपमा सञ्चालन हुने हुँदा यहाँहरूको जानकारीका लागि यसै सूचना मार्फत अवगत गराउँदछौँ।
सम्पर्क : 981-6076111