29/04/2026
ADMISSION OPEN 2083
The Right School for a Bright Future!
Why Choose Us?
✅ Innovative teaching that makes learning engaging and fun for all.
✅ Skilled, dedicated teachers nurturing every child’s potential every day.
✅ Holistic growth ensuring academics, creativity, and character development.
✅ Tech-enabled classrooms bringing modern learning experiences to life.
✅ Boundless playgrounds where children explore, play, and stay active.
26/04/2026
कनकाई नगरपालिकाको शिक्षा शाखाबाट यही मिति २०८३ वैशाख १६ गते बुधवारबाट कक्षा सञ्चालन गर्न सकिने भनी आएको सूचनाको आधारमा बुधवारबाट विद्यालय पूर्ण रूपमा सञ्चालन हुने ब्यहोरा सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारीको लागि अनुरोध गरिन्छ ।
पुनश्च: शैक्षिक सत्र २०८२का कुनै पनि पुस्तक यस शैक्षिक सत्र २०८३मा फेरबदल नरहेको जानकारी गराउँदै अभिभावकज्यूहरूलाई नानीबाबुहरूको किताब-कापीको उचित प्रबन्ध गर्दिनुहुन पनि अनुरोध छ ।
सूचना विभाग (विद्यालय प्रशासन)
18/04/2026
विद्यालय खुल्ने सूचना
नव वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना।
सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि मिति २०८३ साल वैशाख ६ गते आइतबारदेखि बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विद्यालय प्रशासन खुला रहनेछ।
उक्त समयमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी जानकारी, बाँकी नतिजा वितरण तथा आवश्यक परामर्श सेवा उपलब्ध हुनेछ। उक्त समयमै उपस्थित भई सेवा लिनुहुन अनुरोध गरिन्छ।
सूचना विभाग (विद्यालय प्रशासन)
17/04/2026
माता तीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरू प्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
आमाको माया, त्याग र समर्पण हाम्रो जीवनको सबैभन्दा ठुलो प्रेरणा हो।
🙏 सम्पूर्णमा माता तीर्थ औँसीको हार्दिक शुभकामना 🙏
13/04/2026
नयाँ वर्ष २०८३ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना।
नयाँ वर्षको सुनौलो किरणले यहाँहरूको जीवनमा नयाँ उत्साह, आशा र सफलताको उज्यालो छर्दै समृद्ध र सुखद भविष्यको मार्ग प्रशस्त गरोस् भन्ने कामना गर्दछाै ।
- दिब्यरत्न परिवार
12/04/2026
नतिजा प्रकाशन (Final Results Day)
11/04/2026
शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन बारे ।
सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई सूचित गरिन्छ कि मिति २०८२ चैत्र २९ गते आइतबार, दिनको ११ बजे बाट ३ बजेसम्म नर्सरी देखि कक्षा ७ सम्मका नानीबाबुहरूको शैक्षिक सत्र २०८२को वार्षिक शैक्षिक उपलब्धि विवरण (Annual Academic Report Card) विद्यालयको प्रङ्गडमा वितरण गरिँदैछ । यस विवरणमा प्रथम, द्वितीय, तृतीय तथा चौथो त्रैमासिक परीक्षाहरूको समग्र नतिजा समावेश गरिएको छ ।
सम्बन्धित अभिभावकलाई मात्र नतिजा प्रदान गरिने भएकाले उल्लेखित मिति र समयमा अनिवार्य उपस्थित भई दिनुहुन अनुरोध गरिन्छ।
सूचना विभाग (विद्यालय प्रशासन)
09/04/2026
Congratulations to all the students!
You have reached this important point because you worked hard, were determined and didn't give up.
While you wait for your results, we hope they show how hard you worked and open up new doors as you start the next chapter of your academic journey. Remember, this is just the beginning—continue learning, growing and pursuing your dreams with confidence.
We hope you do well on your tests and have a bright, successful future.
Best of luck!
06/04/2026
Class 8 Basic Level Examination Results – 2082
05/04/2026
🏫 Open for Visit & Inquiry 📚
A new academic journey begins here.
We warmly invite parents and students to visit our school, explore our learning environment and inquire about the opportunities we offer for holistic education.
✨ Quality Education
✨ Caring Environment
✨ Experienced Teachers
✨ Modern Learning Approach
Come, see the difference yourself and take the first step toward a bright future.
📍 Visit us today
📞 Contact for more details
Your child’s future starts with the right choice.
03/04/2026
कक्षा ३ मा अध्ययनरत विद्यार्थी भाइ निकेश भेटवालको व्रतबन्ध कार्यक्रममा विद्यालय परिवारको सहभागिता रह्यो।
भाइलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना।