10/04/2026
सूचना! सूचना!! सूचना!!!
आदरणीय अभिभावकज्यु
यस माउन्ट एभरेष्ट मा. वि.को शैक्षिक सत्र 2082को कक्षा 8 सम्मको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम निम्न मिती र समयमा विद्यालय प्राङ्गणमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
मिती: 2082 चैत्र 29 गते आइतबार
समय: बिहान 10 बजे
08/04/2026
गौरादह नगरपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ८को नगरस्तरीय परीक्षा (शैक्षिक वर्ष २०८२) को नतिजा सार्वजनिक गरिएको छ। यस परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्छ।
08/04/2026
गौरादह नगरपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ५ को नगरस्तरीय परीक्षा (शैक्षिक वर्ष २०८२) को नतिजा सार्वजनिक गरिएको छ। यस परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्छ।
07/04/2026
Admission Open For The Academic
Session-2082
Hurry Up!!!!! Reserve Your Seat......
14/12/2025
Heartfelt congratulations! 🎉
On the occasion of Education Day 2082, organized by Gauradaha Municipality, our school has been honored in the following categories:
1)Class 5 – First Position: Ridam Khadka
2)SEE – First Position: Jenish Koirala, Arpan Roy
3)Class 12: Bibas Oli
4)Best School Award 2081
5)Teacher Award 2081(Long Service): Ashok Lama
Proud moment for our entire school family. 🌟
05/09/2025
हिजो माउन्ट एभरेस्ट माद्यामिक विद्यालयमा सृजनशील महिला समूहद्वारा आयोजना गरिएको दुना–टपरी र बत्ती काट्ने सीप तालिम सफलतापूर्वक सम्पन्न 🎉।
विद्यार्थीहरुको सीप विकास र आत्मनिर्भरता तर्फको यस पहल साँच्चिकै प्रशंसनीय छ। 🙌
सृजनशील सोच, व्यावहारिक शिक्षा र परिश्रमको संगम—यस्तै कार्यक्रमले भविष्यलाई अझ उज्यालो बनाउँछ। 🌿🕯️
16/08/2025
"🏆⚽ Heartiest Congratulations to our talented Mount Everest Secondary School star for winning the Under-16 Inter-School Futsal Tournament! Your hard work, dedication, and team spirit have made us all proud. Keep shining and inspiring! 🌟👏 "
14/08/2025
"🏆⚽ Heartiest Congratulations to our talented Mount Everest Secondary School star for winning the Under-12 Inter-School Futsal Tournament! Your hard work, dedication, and team spirit have made us all proud. Keep shining and inspiring! 🌟👏 "
04/08/2025
"Hearty congratulations and best wishes!
We’re proud of our talented student Ridam Khadka from Mount Everest School for reaching the finals of Voice of Kids.
Let’s support him with our votes and help him win!
Vote for Ridam, stand with talent!" 🎉👏📢
03/08/2025
Vote For Ridam
Stand With Talent
द भोइस अफ किड्समा झापा गौरादहका रिदम चम्कदै, अब उपाधिका लागि सबैको साथ आवश्यक - hamrokhabarpati.com
गौरादह । हिमालय टेलीभिजन मार्फत प्रशारीत बाल गायकहरु बिचको गायन प्रतिस्पर्धा” द भोइस अफ किड्स नेपाल सिजन ४” मा अ.....