12/01/2022
New song and video released.
Based on Humanity and Cooperation.
Lyrics- Lekhanath Guragain Sir
Vocal-(Smarika) Anushma Guragain
Full video available on youtube.
https://youtube.com/watch?v=0sC1Imvomy8&feature=share
Your valuable support can encourage our child...
DEVKOTA EDUCATION FOUNDATION
EUTA BYAKTI ASAL BHAYE | एउटा व्यक्ति असल भए | NEW NEPALI SONG | BY.SMARIKA GURAGAIN | 2022
EUTA BYAKTI ASAL BHAYE | एउटा व्यक्ति असल भए | NEW NEPALI SONG | BY.SMARIKA GURAGAIN | 2022🎶 Song : Auta Byakti Asal Vaye🎶 Vocal : Smarika Guragain🎶 Lyri...
03/01/2022
आदरणीय अभिभावक ज्यू ,
नमस्कार ।
यस विद्यालयको दोस्रो त्रैमासिक परीक्षा यही मिति २०७८/९/२१ गते (पर्सि) देखि हुने भएकोले भोलि विद्यार्थी मात्रका लागि अध्ययन बिदा दिईएको जानकारी गराइन्छ । अभिभावकहरुको सहजताको लागि लेखा र प्रशासन शाखा भने बिहान १० देखि ३ बजेसम्म खुल्ला रहनेछ । विद्यालयमा सम्पर्क गरि आफ्ना नानीहरूको प्रवेश पत्र बुझिलिनु हुन समेत जानकारी गराइन्छ ।
11/09/2021
सूचना ।।
आदरणीय अभिभावक ज्यू ,
कोरोना भाइरस संक्रमणको कारण लामो समयदेखि बन्द रहेका विद्यालय भौतिक रूपमा सन्चालन गर्न समस्या थियो । पछिल्लो समय संक्रमणको दरमा कमि आएसंगै विद्यालय खुल्ने क्रम सुरु भएकोले हाम्रो विद्यालय पनि यहि मिति 2078 भाद्र 28 गते सोमबारदेखि स्वस्थ्य मापदण्ड पूरा गरि जोरबिजोर प्रणाली अनुसार नियमित रूपमा सन्चालन हुने व्यहोरा जानकारी गराइन्छ । जोर बिजोरको आधार अघिल्लो कक्षाको रोल न हुनेछ ।
थप जानकारीका लागि विद्यालयमा सम्पर्क राख्नु होला ।।
विद्यालय प्रशासन ।।
17/08/2021
मिति- २०७८/०५/०१
श्रीमान अभिभावक ज्यू ,
विषय: जानकारी गराइएको सम्बन्धमा ।
प्रस्तुत विषयमा यस विद्यालयको प्रथम त्रैमासिक परीक्षा यही मिति २०७८ भदौ २७ गते आइतबारदेखि संचालन हुने व्यहोरा जानकारी गराइन्छ । शैक्षिक सत्र २०७८ को Students tracking (IEMIS) Update गर्नुपर्ने भएकोले आफ्ना नानीहरुको नामदर्ता ( अभिलेखिकरण ) गर्न बाकी भए आगामी भदौ १० गते भित्रमा विद्यालयमा अनिवार्य सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । परीक्षा तालिका तथा विधि प्रक्रियाका बारेमा पछि जानकारी गराइनेछ ।
विद्यालय प्रशासन
03/05/2021
आदरणीय अभिभावक ज्यू,
अनलाइन कक्षा सञ्चालन सम्बन्धि जानकारी गराइएको सम्बन्धमा
वर्तमान जटिल परिस्थतिमा विद्यालयमा भौतिक रुपमा सञ्चालन हुने कक्षा नेपाल सरकारको निर्देशन अनुसार बन्द भएका छन् । परिस्थिति सहज नहुन्जेल सम्म नानीहरुको सिकाइ सहजीकरणका लागि यस विद्यालयले कक्षा ३ देखि कक्षा १० सम्म अनलाइनको माध्यमबाट पठनपाठन गर्ने भएकोले आफ्ना नानीहरुलाई अनिवार्य सहभागि गराइ दिनुहुन अनुरोध छ । अनलाइन कक्षामा सहभागि हुनका लागि नानीहरुलाई आफ्नो कक्षाको ग्रुपमा संलग्न गराइ दिनुहुन समेत अनुरोध छ । तल्लो कक्षाका नानीहरुका हकमा अन्य बैकल्पिक उपायद्वारा सिकाइ सहजीकरण क्रियाकलाप अगाडि बढाइने कुरा सम्पूर्ण अभिभावकज्यूहरुमा जानकारी गराइन्छ ।
थप जानकारीका लागि
शुभम उप्रेती ः ९८०६०४३५१५
मनिष शाह ः ९८०७९१५११५
समय तालिका निम्नानुसार रहेको छ ।
नोट : कक्षा सञ्चालन भोलि २१ गतेबाट हुनेछ ।
28/04/2021
सूचना !
यस विद्यालयको Pre-Final परीक्षाको नतिजा प्रकाशन गरिएको हुँदा नतिजा बुझ्नको लागि कार्यालय समयमा विद्यालयमा सम्पर्क गर्नुहुन अभिभावक तथा विद्यार्थी वर्गमा अनुरोध गरिन्छ ।
Principal
Devkota Education Foundation
26/04/2021
आदरणिय अभिभावक ज्यू
नमस्कार
बिषय- जानकारी सम्बन्धमा
महोदय
उक्त सम्बन्धमा आज मिति २०७८\०१\१३गते बसेको जिल्ला कोभिड नियन्त्रण समिति को बैठकको निर्णय अनुसार सम्पुण शैक्षिक संस्था हरु बन्द गरने निर्णय भएको हुदा हाम्रो बिद्यालय देवकोटा एजुकेशन फाउन्डेशन पनी अर्को सूचना नआउनजेल सम्मका लागि बन्द रहने कुरा सम्पुर्ण अभिभावक ज्यू तथा बिधार्थिहरु जानकारी गरिन्छ।
प्रिन्सिपल
देबकोटा एजुकेसन फाउन्डेशन
कनकाई - ०३ झापा
13/04/2021
Wishing you a very healthy, wealthy New Year 2078! May the upcoming year be filled with peace, prosperity and full of great accomplishment. Also, we would like to notify our students, teaching and non-teaching staffs through the post that our school will remain closed from 2078-01-01 to 2078-01-04.
We will resume classes from 2078-01-05 as usual.
𝓓. 𝓔. 𝓕 𝓕𝓪𝓶𝓲𝓵𝔂
30/03/2021
Notice
Dear students and parents our school will continue today.
25/03/2021
𝙆𝙞𝙙𝙨, 𝙚𝙣𝙟𝙤𝙮𝙞𝙣𝙜 𝙤𝙣 𝙢𝙞𝙭𝙚𝙙 𝙛𝙧𝙪𝙞𝙩𝙨 (𝚜𝚊𝚕𝚊𝚍) ... ❤
17/03/2021
"𝓞𝓾𝓻 𝓢𝓽𝓾𝓭𝓮𝓷𝓽𝓼 𝓞𝓾𝓻 𝓟𝓻𝓲𝓭𝓮"
Congratulations to our lovely students Miss.Nerika Rai, '𝙒𝙞𝙣𝙣𝙚𝙧 𝙤𝙛 𝙇𝙞𝙩𝙩𝙡𝙚 𝙄𝙙𝙤𝙡 𝙆𝙖𝙣𝙖𝙠𝙖𝙞 2021, Miss.Prapti Bhattarai for selected on top ten and '𝙁𝙞𝙧𝙨𝙩 𝙍𝙪𝙣𝙣𝙚𝙧 𝙐𝙥 𝙞𝙣 𝘿𝙞𝙨𝙘𝙞𝙥𝙡𝙞𝙣𝙚'. 𝘞𝘦 𝘸𝘪𝘴𝘩 𝘵𝘩𝘦𝘮 𝘷i𝘤𝘵𝘰𝘳𝘪𝘰𝘶𝘴 𝘧𝘶𝘵𝘶𝘳𝘦 𝘢𝘩𝘦𝘢𝘥 𝘢𝘯𝘥 𝘢𝘭𝘴𝘰 𝘸𝘦'𝘳𝘦 𝘨𝘳𝘦𝘢𝘵𝘧𝘶𝘭 𝘵𝘰 𝘰𝘶𝘳 𝘱𝘢𝘳𝘦𝘯𝘵𝘴 𝘧𝘰𝘳 𝘵𝘩𝘦𝘪𝘳 𝘥𝘦𝘥𝘪𝘤𝘢𝘵𝘪𝘰𝘯 𝘢𝘯𝘥 𝘦𝘧𝘧𝘰𝘳𝘵.