BSC student council

BSC student council

Share

सोचनीति, रणनीति , विकासनीति But No राजनीति ! 🙂

Photos from बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ 's post 24/05/2026

Congratulations🎊🎉 to बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

Photos from BSC student council's post 22/05/2026

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ अन्तर्गत BSC Student Circle ले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा सचिन बस्नेतको नेतृत्वमा रहेको तृतीय वर्षको टोली विजेता बन्न सफल भएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रति सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

22/05/2026

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी Tara Koirala लाई जन्मदिनको लाखौं लाख शुभकामना।❤️🙂🎉

#शुभकामना

21/05/2026

सूचना ! सूचना !! सूचना !!!

सुचना!

21/05/2026

📢 सूचना ! सूचना !! सूचना !!! 📢

यस बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ का सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि अतिरिक्त क्रियाकलाप (Extra Curricular Activities) कार्यक्रम यही मिति २०८३ साल जेठ ०८ गते शुक्रबार आयोजना हुन गइरहेकोले सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य तथा सभ्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

🎯 कार्यक्रममा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाइदिनुहुन अनुरोध छ।

आयोजक
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

Photos from BSC student council's post 19/05/2026

सूचना! सूचना!! सूचना!!!
भोलि सम्पुर्ण विद्यार्थीहरूलाई अनिवार्य रुपमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

16/05/2026

Student enjoying the games ❤️
Beautiful vlogs ❤️
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

15/05/2026

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS प्रथम वर्षमा अध्ययनरत विद्यार्थी Gautam Majhi लाई जन्मदिनको लाखौं लाख शुभकामना।❤️🙂🎉

#शुभकामना

12/05/2026

BSC Student Council को सदस्य तथा बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ BBS दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी Krisa Adhikari लाई जन्मदिनको लाखौं लाख शुभकामना।❤️🙂🎉

#शुभकामना

08/05/2026

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ का संयोजक , श्री पुस्प भट्टराई ज्युले एम. फिल. कार्यक्रमको सोधपत्र बुझाई अौपचारिक रुपमा सम्पन्न भएकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ।साथै वहाको ज्ञान क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने अपेक्षा सहित सम्पुर्ण क्याम्पस परिबारको तर्फबाट वहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछौ।
💐

Photos from BSC student council's post 07/05/2026

: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ ।
- 2079 मा भर्ना भएका ( Registration No. Last मा 2022 ) सम्मले Form भर्नुहोला । ❣️
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Baharadashi Jhapa
Jhapa District
BAHRADASHICOMMUNITYCAMPUS