आदरणीय अभिभावक ज्यू,
भोलि २०८१ साल कार्तिक ४ गते आइतबारबाट विद्यालयको पठनपाठन यथावत रुपमा सञ्चालन हुनेछ ।
नोट : आफ्ना नानीबाबुहरुलाई विद्यालय लागेको पहिलो दिनबाटै अनिवार्य रुपमा विद्यालय पठाईदिनुहोला ।
धन्यवाद !
कार्तिक ३, २०८१
South Horizon English School
One of the best English medium secondary Boarding school from Nursery to class Nine in the eastern part of Nepal .
17/10/2024
16/10/2024
सम्बन्धित सबै अभिभावकहरूमा जानकारीको लागि...
🌸कार्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसंगै जुकाको औषधी खुवाऔं !
✅राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं, 💐🌺
✅थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस् ।
NOTICE Dear parents and students This is notify that our school going to remain closed from Wednesday the 23rd ashoj 2081 B.S. to Friday 2nd kartik 2081 B.S. to observe “Dashain vacation “. The school will reopen on Sunday 4th kartik, 2081 B.s. and classes shall resume as usual .
Students being absent on school reopening day and thereafter will result in fine of Rs 50 each day of absence.
Thanks.
- School Administration
03/10/2024
बडा दशै-२०८१ को पहिलो दिन नवरात्री तथा घटस्थापनाको हार्दिक मङलमय शुभकामना....🙏
# साउथ होराइजन इंग्लिश बोर्डिङ स्कूल परिवार ।
आदरणीय अभिभावकज्यू,
हिजो देखि परेको अविरल वर्षाको कारणले आज विद्यालय आउन कठिन भएर नानिबाबुहरुको दोस्रो त्रैमासिक परीक्षाको प्रवेश पत्र लिन नपाउनु भएको अभिभावक ज्यूहरुको लागि भोलि मिति २०८१ साल असोज १३ गतेआईतबार बिहान १०:०० बजे देखि दिउँसो २:०० बजेसम्म बिद्यालयको लेखा शाखा खुला रहने छ। दोस्रो त्रैमासिक परीक्षाको प्रवेश पत्र परीक्षा अगावै लेखा शाखाबाट लिनुहुन अनुरोध छ। भोली असोज १३ गते आइतबार विद्यालयको पठनपाठन बन्द भएपनि प्रशासन खुल्ला रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
अविरल वर्षाका कारण विद्यालयको पठनपाठन स्थगित गरिएको सूचना !
अविरल वर्षा तथा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै, स्थानीय निकाय र अन्य सम्बद्ध निकायहरूबाट प्राप्त जानकारीका आधारमा, आसपासको क्षेत्रमा अविरल वर्षा र बाढीको जोखिम बढेको छ। यो परिस्थितिलाई ध्यानमा राख्दै, आजका लागि विद्यालयको पठनपाठन स्थगित गरिएको जानकारी गराइन्छ।
सवारी साधन प्रयोग गर्ने विद्यार्थीहरूलाई सवारी साधनद्वारा दिउँसो २:०० बजे विद्यालयबाट घरसम्म छोडिनेछ। बाँकी विद्यार्थीहरूको हकमा, अभिभावकहरूलाई दिउँसो २:०० बजे विद्यालयमा उपस्थित भई आफ्ना बच्चालाई लिनुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
केही दिन यता बढेको अत्याधिक गर्मीका कारण बिधुत छिन छिन काटिने समस्याको कारण विद्यालयमा पठनपाठन संचालनमा असहजता भएको साथै विद्यार्थीहरु बेहोस हुने, बिरामी हुने जस्ता समस्याहरु देखिएको हुँदा भोलि मिति २०८१ असोज ७ गते एक दिनलाइ विद्यालय बिदा गर्ने निर्णय गरिएकाले सोही अनुसार विद्यालय बिदा रहने र पर्सि ८ गते मंगलबारबाट विद्यालय पुनः संचालन हुनेछ । धन्यवाद ।
साउथ होराईजन स्कुल
NOTICE Dear parents and students This is notify that our school going to remain closed on Thursday, the 3rd ashoj 2081 B.S. to observe “Constitution Day “. The school will reopen on Friday 4th ashoj , 2081 B.s. and classes shall resume as usual .
Thanks.
- School Administration
19/09/2024
Best wishes for Constitution Day 2081.
Dear Students and Parents,
This is a gentle reminder that our second terminal exam 2080 is just around the corner, it will be started from Wednesday, Asoj 14 2081. Hence, all the students are advised to prepare well for the exam.
To all the parents: your support is invaluable in your child’s academic journey hence we appreciate your partnership in supporting your child to get well - prepared for this exam. If you have any questions or require assistance, please contact the school Administration.
Best of luck!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
State 1
Jhapa District