Allied Secondary English School

Allied Secondary English School

Share

This is the official page of Allied Secondary English School. You can get notices about programs ho

Our school Allied is a Well-Reputed School of Damak which is providing Quality Education since its establishment.It has been producing s.l.c.graduates every year in various fields who are well qualified.So,for your childrens bright future you can admit them here.We provide quality eduaction in a peaceful environment.

26/03/2021
27/01/2021

आदरणीय अभिभावक तथा विद्यार्थी ज्यु ,
दोस्रो परीक्षा यही मिति २०७७/१०/१८ गते बाट सुरुहुनेकुरा सबैलाई जानकारी गरिन्छ । आफ्ना नानिहरूको पढाईमा विशेष ध्यान दिनुहुन अनुरोध छ ।
जो विद्यार्थीले fee तिर्न छुट्नु भएको छ यथाशीघ्र fee तिर्नहुन अनुरोध छ।
नोट : Fee तिर्नु हुने विद्यार्थीको Admit card उपलब्ध गराउनेछौं। Admit card बिना परिक्षामा सामेल हुन पाईने छैन ।

02/01/2021

व्यावहारिक शिक्षा प्रदान गर्ने क्रममा कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुलाई पुष्प धिरेन्द्रे प्रतिष्ठान बहुप्राबिधिक शिक्षालयमा लगेर बिज्ञान बिषय अन्तर्गत गराइने वैज्ञानिक प्रयोग(Scientific Experiment) मा प्रयोजनमा आउने विशेष सामग्री बारे शिक्षा प्रदान गरायौं।
विद्यार्थीलाई विशेष गरि पढाईमा सहयोग प्रदान गर्न Field Visit गराएरनै Experiment हरु बारे सिकाउदै।
अब चाडैं उनिहरुलाई बिज्ञान बिषय अन्तर्गत पर्ने विभिन्न वैज्ञानिक प्रयोग(Scientific Experiment) गराउने छौं।
विशेष धन्यवाद:
पुष्प धिरेन्द्रे प्रतिष्ठान बहुप्राबिधिक शिक्षालय
Allied English School
Damak -08, Jhapa

Photos from Allied Secondary English School's post 05/12/2020

आदरणीय अभिभावक तथा विद्यार्थी ज्युहरु ,
यस Allied Secondary English School को शैक्षिक सत्र २०७७ को class school मा यही मिति २०७७/०८ /२१ गते आईतबार देखि संचालन हुने कुरा जानकारी गराइन्छ । अविभावक, स्थानीय निकाय तथा अन्य सरोकारवालाहरुसंग को छलफल पछि school संचालन गर्न लागिएको हो। कक्षा LKG देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको बिहान १०:१५ देखि १:१५ सम्म कक्षा संचालन हुनेछ भने कक्षा ६ देखि १० सम्म बिहान ७ बजे देखि १० बजे सम्म संचालन हुनेछ। विद्यालय आउँदा ध्यान दिनुपर्ने कुराहरु :
भिडभाड नगरी आफ्नो नानिबाबुहरुलाई विद्यालयमा प्रवेश गराउनु होला।
विद्यार्थिहरुले School dress लगाएर आउनु पर्नेछ।
Mask लगाएर आउनुपर्नेछ ।
आफ्ना नानीहरुलाई अरु साथी बिच दुरी कायम गरेरमात्र कुराकानी गर्नदिनुहोला ।
आफुलाई चाहिने सम्पूर्ण सामाग्री आफै ल्याउनु पर्ने छ।
Online class टाढा बाट आउन नसक्ने बिद्यार्थीका लागि personal id मा link पठाएर लिइनेछ।
गाडीको व्यवस्था छैन।
Routine यस प्रकार छ :

04/12/2020

आदरणीय आभिभावक ज्यु हरुमा विशेष अनुरोध,
नेपाल सरकारले अवलम्बन गरेको विद्यालय संचालन कार्यविधि २०७७ जारी गरि विद्यालय भौतिक रुपमा संचालन गर्न विभिन्न ७ वटा विधिहरुमा छलफल गरि उपयुक्त विधिलाई अवलम्बन गरि यथासम्भव विद्यालय भौतिक रुपमा संचालन गर्नु भनि स्थानीय निकायबाट जानकारी भएको हुँदा मिति २०७७/०८/२० गते शनिबारका दिन बिहान ठिक ११ बजे विद्यालयमा स्वास्थ्य सम्बन्धि सजगता अपनाई उपस्थितिका लागि सादर अनुरोध गर्दछौँ।
प्रिन्सिपल
एलाईड अंग्रजी बोर्डिङ्ग स्कुल दमक - ०८

Photos from Allied Secondary English School's post 17/11/2020

आदरणीय अभिभावक तथा विद्यार्थी ज्युहरु ,
यस Allied Secondary English School को शैक्षिक सत्र २०७७ को प्रथम परिक्षा यही मिति २०७७/०८ /०७ गतेदेखि संचालन हुने कुरा आगाडी जानकारी गराईसकेका छौँ। परिक्षा कक्षा (LKG - 5 )को Routine यसै Facebook र messenger group का माध्यमबाट प्रकासित भएको कुरा पनि जानकारी गराईन्छ।

Photos from Allied Secondary English School's post 12/11/2020

आदरणीय अभिभावक तथा विद्यार्थी ज्युहरु ,
यस Allied Secondary English School को शैक्षिक सत्र २०७७ को प्रथम परिक्षा यही मिति २०७७/०८ /०७ गतेदेखि संचालन हुने कुरा आगाडी जानकारी गराईसकेका छौँ। परिक्षाको Routine यसै Facebook र messenger group का माध्यमबाट प्रकासित भएको कुरा पनि जानकारी गराईन्छ।

10/11/2020

आदरणीय अभिभावक ज्यु नमस्कार।
यस Allied Secondary English School को शैक्षिक सत्र २०७७ को प्रथम परिक्षा यही मिति २०७७/०८ /०७ गतेदेखि संचालन हुने भएकाले यदि यहाँहरुले आफ्नो नानीहरुको नाम विधालयमा दर्ता गराउन छुट्टनु भएको छ भने यथाशिग्र यही कार्तिक २८ गते भित्र नाम दर्ता गराउनु भइ आफ्नो नानीहरूको पठनपाठनमा बिधालयलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
-एलाईड परिवार।

13/10/2020

https://meet.google.com/wox-qqny-wep
Class 8,9,10 students do join the meeting now!

Meet Real-time meetings by Google. Using your browser, share your video, desktop, and presentations with teammates and customers.

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Jhapa District
977023