शैद्दान्तिक शिक्षालाई व्यवहारिक शिक्षामा परिवर्तन गर्ने हाम्रो बिगतको परम्परालाई थप व्यवस्थित बनाउँदै लैजाने, सूचना प्रविधिको क्षेत्रमा थप खोज अनुसन्धान गर्ने, नयाँ प्रविधिको बिकास र प्रयोग गर्ने, प्रविधिक क्षेत्रमा विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने, प्रयोग द्वारा शिक्षा भन्ने उद्देश्यका साथ आज विद्यालयमा विद्यार्थी हृदय श्रेष्ठ को नेतृत्वमा “Saraswati Robotics Club” को गठन गरेका छौं ।
हाम्रो यो कार्यमा सहयोग गर्नका लागि सहभागी सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई विद्यालय प्रशासन मूरी मूरी धन्यवाद प्रकट गर्दछ।यस कार्यलाई यसरी सदैव साथ दिनू हुनेछ भन्ने आशा भरोशा रहेको छ।
Saraswati Secondary School Damak
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati Secondary School Damak, High School, Bargachhi Damak, Jhapa District.
21/07/2023
विज्ञापन सम्बन्धमा
मिति २०८०/०४/०२ गतेको कक्षा ११ (साधारण र प्राविधिक) का लागि भएको प्रवेश परीक्षाको नतीजा प्रकाशन भएको र नतीजाको लागि विद्यालयमा सम्पर्क गर्नका लागि सूचित गरिन्छ । कक्षा ११ का लागि भर्ना मिति २०८०/०४/०४ देखी २०८०/०४/१० सम्म रहेको समेत जानकारी गराईन्छ ।
11/07/2023
शैक्षिक सत्र २०८०/८१ का लागि कक्षा ११ मा भर्ना खुल्यो
10/07/2023
SEE परीक्षा २०७९ मा यस विद्यालयबाट उत्कृष्ट नतीजा प्राप्त गरी सफल भएका विद्यार्थीहरुलाई आज विद्यालयमा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम वि व्य.स. अध्यक्ष, शिक्षकहरु सहित भव्यताका साथ सम्पन्न भयो।
पुन: सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
07/07/2023
हार्दिक बधाई तथा शुभकामना
शैक्षिक सत्र २०७९ को SEE परिक्षामा सदाका वर्षको झैँ यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना |||
30/06/2023
राष्ट्रीय धान दिवस/दही चीउरा खाने दिनको शुभकामना
21/06/2023
९ नं वडा कार्यालय, वडा बाल क्लब र कदम थ्रियटर को सहकार्यमा सरस्वती मा वी का विद्यार्थीहरूको प्रयासमा आज विद्यालयमा सन्देश मूलक सडक नाटक प्रस्तुत गरियो।सम्पूर्ण कलाकार विद्यार्थीहरु र सहयोगी संस्थाहरुलाई मुरी मुरी धन्यवाद ।
14/06/2023
Computer Engineering कक्षा १० का विद्यार्थीहरु DBMS विषयको Group Presentation प्रस्तुत गर्दै ।विषयगत प्रस्तुति कार्यक्रम निरन्तर जारी छ।शिक्षण सिकाई थप प्रविधिमैत्री र गुणस्तरीय बनाउने हाम्रो प्रतिबद्धता निरन्तर जारी छ।
03/06/2023
विद्यालय बिदा थप गरिएको सम्बन्धमा ।
01/06/2023
विद्यालय बिदा सम्बन्धमा
Click here to claim your Sponsored Listing.
Location
Category
Culinary Team
Attire
Contact the school
Address
Bargachhi Damak
Jhapa District
57217