Shree Sagarmatha Secondary School

Shree Sagarmatha Secondary School Shree Sagarmatha Secondary School is situated in Bhadrapur-2, Jhapa. हातमा भाग्य खोज्नेहरु एकपटक यो सोचौं,जसको दुबै हातहरु हुदैनन,ती चैं अभागी नै हुन्छन र !

19/08/2026

Shoutout to Medam Nisha Regmi for making English learning fun, inspiring, and impactful!

यस विद्यालयका भूतपूर्व विद्यार्थी तथा पृथ्वीनगर स्वास्थ्य चौकीका ल्याब प्रमुख श्री विजय अधिकारीज्यूद्वारा आफू पढेको यस व...
17/08/2026

यस विद्यालयका भूतपूर्व विद्यार्थी तथा पृथ्वीनगर स्वास्थ्य चौकीका ल्याब प्रमुख श्री विजय अधिकारीज्यूद्वारा आफू पढेको यस विद्यालयको ५० औँ स्थापना दिवस वि .स. २०८४ मा भव्य रूपमा मनाउन गइरहेको उपलक्ष्यमा नगद रु ५१०००(एकाउन्न हजार) प्रदान गर्ने घोषणा गर्नु भएकोमा उहाँलाई विद्यालयको तर्फ बाट हार्दिक धन्यबाद व्यक्त गर्न चाहन्छौं । साथै यस विद्यालयका अन्य भूतपूर्व विद्यार्थी तथा सरोकारवालाहरुलाई पनि यस कार्यक्रममा जोडिन हुन् हार्दिक अनुरोध गर्दछौं।

विद्यालयमा आज: २०८३-०४-२२, शुक्रवार- कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम,- वि ...
07/08/2026

विद्यालयमा आज: २०८३-०४-२२, शुक्रवार
- कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम,
- वि ब्य स अद्यक्ष विशाल थिङ र शिक्षाप्रेमी समाजसेवी बिजय अधिकारी ज्युबाट बालकक्षालाई १ थान #कुलर मेसिन हस्तानतरण

03/08/2026

क्लास २ को आज आफूखुसी drawing गर्ने दिन ।

आजको कार्यक्रम : अन्तर सदनात्मक डिजिटल  हाजिरी जवाफ प्रतियोगिता
31/07/2026

आजको कार्यक्रम : अन्तर सदनात्मक डिजिटल हाजिरी जवाफ प्रतियोगिता

26/07/2026

बर्खे विदा सकियो!
भोलि मिति २०८३-०४-११ गते, सोमबार देखि साबिक बमोजिम विद्यालय पुन: सुचारु हुनेछ। सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई विद्यालयमा सु-स्वागतम छ!

19/07/2026

यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रपुर नगरपालिका वडा नं २ निवासी श्री मणिराम घिमिरेको ८० वर्ष को उमेरमा असामयिक निधन भएकोले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भोलि मिति २०८३/०४/०४ गते बिहान १० बजे स्थानीय देउनिया घाट मा अन्तिम दाह संस्कार गरिने भएकोले यस विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूलाई उक्त दाह संस्कार कार्यमा सहभागी हुनका लागि जानकारी गराइन्छ ।

नियमित, र प्रभावकारी शैक्षिक वातावरण सुनिश्चितताको प्रतिबद्दता सहित, Admission open for grade!
14/07/2026

नियमित, र प्रभावकारी शैक्षिक वातावरण सुनिश्चितताको प्रतिबद्दता सहित, Admission open for grade!

आफ्नो सपना पूरा गर्ने ठाउँ: श्री सगरमाथा माध्यमिक विद्यालय" मा कक्षा ११ मा भर्ना खुल्यो ।

आफ्नो सपना पूरा गर्ने ठाउँ: श्री सगरमाथा माध्यमिक विद्यालय" मा कक्षा ११ मा भर्ना खुल्यो ।
14/07/2026

आफ्नो सपना पूरा गर्ने ठाउँ: श्री सगरमाथा माध्यमिक विद्यालय" मा कक्षा ११ मा भर्ना खुल्यो ।

13/07/2026

Address

Jhapa District

Opening Hours

Monday 06:15 - 16:00
Tuesday 06:15 - 04:00
Wednesday 06:15 - 16:00
Thursday 06:15 - 16:00
Friday 06:15 - 04:00
Sunday 06:15 - 16:00

Telephone

+9779842678132

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sagarmatha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share