Deonia will remain closed from 2081/06/24 Thursday to 2081/07/03 Saturday on the occasion of Dashain festival(2081B.S.)
Regular classes will resume from 2081/07/04 sunday at usual time.
नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा हामी हाम्रा सम्पुर्ण आदरणीय अभिभावक ज्यु,बिध्यार्थिवर्ग तथा हाम्रा शुभचिन्तकहरुमा सुख शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ।
यो वडादशैले हजुरहरु सम्पूर्णको जीवनमा खुशी र हर्ष उल्लास ल्याओस सबैमा शुभकामना।
"Happy Dashain"
Deonia Family.
9804933048/9824978973
NTC Deonia
Wellcome to a reliable educational consultant and coaching center of Deonia♥️
पढ्नै पर्ने कुरा !
प्रिय विद्यार्थी, तिमी नोकर होइन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ?
तिमी आफै पढ्दैनौ तिमीलाई 'पढ' भन्नु पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई 'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी आँफै अनुशासनमा बस्दैनौ तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो मालिकलाई होइन, सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो मान्छेको होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।
मेरो अनुरोध,
प्रिय विद्यार्थी, तिमी नोकर होइन मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले 'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन , ऊ आँफै सबेरै उठ्छ , उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु त्यो अरु कसैको लागि होइन,मेरा लागि गर्दैछु ।'
जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन, उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन, ऊ अाफ्नो जीवनको मालिक
आँफै बन्छ ।
प्रिय विद्यार्थी, तिमी आज कसैको लागि होइन आफ्नो लागि पढ्दै छौ । तिमी एक पटक आँफैले आँफैलाई हेर त ,अब तिमी बच्चा छैनौ र तिमी पशु पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ,आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।
साभार: सामाजिक संजाल
24/09/2024
congratulations all of you♥️♥️
We will meet again♥️🙏
14/09/2024
TikTok · Narayan Pokharel Check out Narayan Pokharel’s post.
14/09/2024
NTC Deonia को तर्फबाट राष्ट्रीय बालदिवस २०८१ को सम्पुर्ण विध्यार्थीहरु लगायत सम्पुर्ण बालबालिकाहरुलाई शुभकामना।।।
बाल अधिकारको सुनिश्चित गरौ।।।
बाल श्रम शोषण नगरौ।।
"शिक्षा जिवन सुधारको आधार हो त्यसैले बालबालिकालाई बिध्यालय पठाऔ"
NTC Deonia
Everyone concern hereby are notified that NTC Deonia will remain closed form 2081/05/13 Thursday to 2081/05/16 Sunday due to some unavoidable circumstances.
The classes will resume from 2081/05/17 monday at as usual time.
Inconvinience caused is deeply regrated.
NTC DEONIA FAMILY♥️♥️
NTC Deonia wishes happy rakshya bandhan to all beloved students respected parents and all welwishers as well.
May this festival bring lots of joy happiness Prospery in your life.
NTC Deonia Family.
24/07/2024
We are growing together😍♥️
Morning shift🙏🙏
21/07/2024
गुरुपूर्णिमाको सबैमा शुभकामना🙏🙏♥️
SEE मौका परीक्षा दिने विध्यार्थीहरुको लागि math ra science को कक्षाहरु धमाधम सन्चालन भैरहेको र जोडिन चाहनेले आज र भोलिमा आफ्नो नाम टिपाउनु हुन जानकारी गराइन्छ।।
Note: आइतबारबाट कुनै बिध्यार्थी भर्ना लिइने छैन।
सम्पर्क नम्बर: 9804933048/9824978973
NTC Deonia
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Deonia
Jhapa District
57202
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |