25/05/2026
कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रम आयोजना गरि विद्यार्थीलाई सचेत नागरिक बनाउन भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक धन्यवाद ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Moti Secondary school. Kachankawal-3,Jhapa, School, Kachankawal, Jhapa District.
झापा जिल्ला दक्षिणी क्षेत्र तत्कालिन घेराबारी गाउँ पञ्चायत, त्यस पश्चात पथरिया गा.वि.स. हुंदै हाल कचनकवल गाउँपालिका वडा नं. ३ डांगिवारी टोलमा अवस्थित श्री मोती माध्यमिक विद्यालय कचनकवल झापा जिल्लाको सदरमुकाम चन्द्रगढीवाट २३ किलोमिटर पश्चिम दक्षिण दिशामा पर्ने यो विद्यालय भारतको सिमानावाट ५ किलोमिटर उत्तर दिशामा अबस्थित छ । झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं. ३ मा वि.सं. २०१५ सालमा अनौपचारिक रु
25/05/2026
कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रम आयोजना गरि विद्यार्थीलाई सचेत नागरिक बनाउन भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक धन्यवाद ।
25/05/2026
आज मिति २०८३ जेठ ११ गतेबाट यस विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी बहन गर्नुहुने शिक्षक बिमल कुमार राईलाई हार्दिक बधाई तथा सफल कार्यकालका साथै तपाईँको कुशल नेतृत्वले विद्यालय परिवारमा ऊर्जा थपियोस् भन्ने कामनासहित शुभकामना !
सूचना !
आधारभूत तह (कक्षा-८) को ग्रेडबृद्धि परीक्षाको नतिजा प्रकाशन भइसकेकोले कक्षा-८ को नियमित परीक्षामा उत्तीर्ण भएका र ग्रेडवृद्धि परीक्षा दिएका सम्पूर्ण विद्यार्थीहरू भोलि मिति २०८३ वैशाख १६ गते बुधबार विद्यालयमा उपस्थित भइदिनुहुन अनुरोध छ ।
कक्षा १२ को प्रवेशपत्र बुझ्न बाँकी रहेका विद्यार्थीहरूले 9816960878 मा सम्पर्क गरी आफ्नो प्रवेशपत्र बुझिलिनुहुन अनुरोध छ ।
06/04/2026
सूचना ! सूचना !! सूचना !!!
विषय: वार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशन सम्बन्धमा।
यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा आदरणीय अभिभावक ज्यूहरूमा सादर अवगत गराइन्छ कि शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा मिति २०८२ चैत्र २५ गते, बुधबारका दिन प्रकाशन गरिने भएको छ।
अतः सम्बन्धित कक्षा नर्सरी देखि ७ र कक्षा ९ का विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई विद्यालयमा उपस्थित भई नतिजा बुझ्नुहुन र आगामी शैक्षिक सत्रको तयारीका बारेमा जानकारी लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
नतिजा प्रकाशन हुने समय: बिहान ११:०० बजेदेखि
स्थान: विद्यालय प्राङ्गण
प्रधानाध्यापक श्री मोती माध्यमिक विद्यालय कचनकवल-३, डाँगीबारी, झापा
30/03/2026
Vacancy Notice
13/02/2026
सूचना
01/02/2026
सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
| Monday | 09:00 - 04:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 16:00 |