ELITE Education foundation

ELITE Education foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ELITE Education foundation, Education, Jhapa District.

सूचना !सूचना !सूचना  #सूचनाविभाग  #सूचना
24/09/2026

सूचना !सूचना !सूचना #सूचनाविभाग #सूचना

19/09/2026
13/09/2026

उपरोक्त सम्बन्धमा यहि मिति २०८३-५-२९ गते सोमबार हरितालिका तिजको उपलक्ष्यमा बिद्यालय बिदा रहने र २०८३-५-३० गते मङलबार बाट नियमित कक्षा संचालन हुने व्यहोरा संबंधित सम्पुर्ण अभिभावक ,बिध्यार्थि ,शिक्षक तथा कर्मचारी वर्गमा सुचित गरिन्छ।
धन्यवाद

07/09/2026

उपरोक्त सम्बन्धमा, नेपाल सरकार, गृह मन्त्रालयबाट मिति २०८३/०५/१८ गते प्रकाशित सूचनालाई आधार मानी मिति २०८३/०५/२३ गते मंगलबार Zen-Zशाहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोले उक्त दिन विद्यालय बिदा रहने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूमा सूचित गरिन्छ।

Notice regarding school resumes
06/09/2026

Notice regarding school resumes

प्राकृतिक विपत्तिले केवल घर–आँगन मात्र उजाडेको छैन, कैयौँ परिवारका खुसी, सपना र प्रियजनहरू पनि खोसेको छ। यो अकल्पनीय पीड...
26/08/2026

प्राकृतिक विपत्तिले केवल घर–आँगन मात्र उजाडेको छैन, कैयौँ परिवारका खुसी, सपना र प्रियजनहरू पनि खोसेको छ। यो अकल्पनीय पीडाको घडीमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना तथा प्रभावित सबैप्रति गहिरो ऐक्यबद्धता।
उद्धार तथा राहतमा खटिनुभएका सबैप्रति हार्दिक सम्मान।
दुःखमा साथ दिऔँ, पीडामा सहारा बनौँ र मानवताको हातेमालो गरौँ। 🙏🕊️
ELITE EDUCATION FOUNDATION

भावपूर्ण श्रद्धाञ्जलिपाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाउनु भएका नेपाली पर्वतारोहीहरूप्रतिहामी ELITE E...
02/08/2026

भावपूर्ण श्रद्धाञ्जलि
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाउनु भएका नेपाली पर्वतारोहीहरूप्रति
हामी ELITE EDUCATION FOUNDATION परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ।
हिमालजस्तै अटल साहस र देशप्रतिको समर्पण बोकेका ती वीर आत्माहरूको योगदान सधैं प्रेरणादायी रहनेछ।
उहाँहरूको असामयिक निधनले सम्पूर्ण राष्ट्र नै स्तब्ध भएको छ।
शोकको यस घडीमा, शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा
गहिरो समवेदना प्रकट गर्दछौँ।

“गुरुपूर्णिमाको पावन अवसरमाहामीलाई ज्ञान, संस्कार र सही मार्ग देखाउनेसम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृ...
29/07/2026

“गुरुपूर्णिमाको पावन अवसरमा
हामीलाई ज्ञान, संस्कार र सही मार्ग देखाउने
सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।
गुरुहरूको आशीर्वाद सधैं हामीमाथि रहिरहोस्।
गुरुपूर्णिमाको हार्दिक मंगलमय शुभकामना!”
Elite Education Foundation

Address

Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 15:30
Wednesday 09:00 - 15:30
Thursday 09:00 - 15:30
Friday 09:00 - 15:30
Sunday 09:00 - 15:30

Telephone

+9779842629992

Website

Alerts

Be the first to know and let us send you an email when ELITE Education foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category