12/06/2025
सूचना :
विषय : जानकारी सम्बन्धमा ।
आदरणीय अभिभावकज्यू,शिक्षक, कर्मचारी तथा विद्यार्थीवर्गमा यो सूचना सूचित गरिन्छ कि बिर्तामोड नगरपालिका शिक्षा शाखाको मिति २०८२ जेठ २८ गतेको पत्र अनुसार २०८२ जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय भएतापनि मौसममा आएको अनुकूलताका कारण भोलि मिति २०८२ जेठ ३० गते शुक्रबार विद्यालयको पठनपाठन यथावत् रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ।
प्रिन्सिपल
रुद्र मेमोरियल ईंग्लिश स्कुल
बिर्तामोड-५, झापा