Kalopati

Kalopati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalopati, Education Website, Jhapa District.

Asif Shah:- गाडी दुर्घटनाको जिम्मेवारी चालकको हुन्छ। Jyoti Magar:- भिलेनले कहिलेकाहीँ नियोजित ढङ्गले ब्रेक फेल गर्छन् ।
29/01/2026

Asif Shah:- गाडी दुर्घटनाको जिम्मेवारी चालकको हुन्छ।
Jyoti Magar:- भिलेनले कहिलेकाहीँ नियोजित ढङ्गले ब्रेक फेल गर्छन् ।

21/01/2026
कस्ले मार्लान् बाजि महेश बस्नेत कि राजिब खत्री ? भक्तपुर २ मा कडा प्रतिस्पर्धा
21/01/2026

कस्ले मार्लान् बाजि महेश बस्नेत कि राजिब खत्री ? भक्तपुर २ मा कडा प्रतिस्पर्धा

दमक स्थित आफ्नो जलेको घरको अवस्था देखेर भावुक भए केपी ओली ।  भन्छन् , अपराधीहरुलाई कारवाही गर्ने दिन आउँछ !
21/01/2026

दमक स्थित आफ्नो जलेको घरको अवस्था देखेर भावुक भए केपी ओली । भन्छन् , अपराधीहरुलाई कारवाही गर्ने दिन आउँछ !

सर्लाही-४ मा गगन थापालाई हराउँन सकिन भने आत्!मदाह गर्छुः डा.अमरेशकुमार सिंह
21/01/2026

सर्लाही-४ मा गगन थापालाई हराउँन सकिन भने आत्!मदाह गर्छुः डा.अमरेशकुमार सिंह

"बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ, जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु ! बालेन राष्ट्रिय स्तरमा कुनै भिजन...
21/01/2026

"बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ, जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु ! बालेन राष्ट्रिय स्तरमा कुनै भिजन भएका व्यक्ति पनि होइनन्, चिने जानेको छैन झापावासीले किन भोट हाल्ने ? बालेन झापाबाट उम्मेदवारमै सीमित भएर फर्किन्छन् !"😱 ~केपी ओली

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kalopati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share