श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय

श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय

Share

एउटा पुरानो स्कुल जसले अनेकौ राष्ट्र?

झापा जिल्ला कै एउटा पुरानो विद्यालय अन्तरगत रहेको यो विद्यालयले आफ्ना अनगिन्ती विद्यार्थीहरूलाई यो देशको उच्च तह र तप्कामा पुर्याउन सफल भैइ सकेको छ तरपनि आफ्नो स्थापनाकालको छ दशक वितिसक्न आट्दा पनि अझै पनि यसको भौतिक पुर्वाधार भने दयनिय अवस्थामा नै रहेको छ । सदरमुकामको मुटुमा अवस्थित यस विद्यालय जनजाती तथा आदिवाशी विद्यार्थीहरूको अध्ययन गर्ने एउटा भरपर्दो विद्यालय बनेको छ । यस विद्यालयमा अधिकाम्स

17/09/2020

यस श्री पशुपतिनाथ अा.वि.भद्रपुर-९ घोडामारामा बालकक्षादेखि कक्षा ८ सम्मका नयाँ तथा पुराना विद्यार्थीहरूको अभिलेखिकरण (भर्ना )गर्ने काम शुरु भएको हुँदा उपस्थित भएर आ आफ्ना नानीको अभिलेखिकरण गरिदिनु हुन अभिभावकज्यूहरुमा अनुरोध छ ।

Photos from श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय's post 04/05/2020

नगर स्तरीय कक्षा -८ को नतिजा प्रकाशित गरिएको छ

Photos from श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय's post 01/12/2019

अाज कक्षा ७ का ४७ जना छात्र छात्रा हरुलाई सामाजिक बिषय अन्तरगत लघु शैक्षिक भ्रमण चन्द्रगढि सामुदायि वन उपभोक्ता समिति ले निर्माण गर्दै गरेको सिमसार क्षेत्र र समिति का अध्यक्ष श्री हिरा प्रसाद पोखरेल ज्यु सग अन्तरकृया कार्यक्रम गरियो,,,,यो असरजुटाई दिने समितिका अध्यक्ष ज्यु लाई धन्यवाद ब्यक्त गर्दछौ,,,

Photos from श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय's post 27/11/2019

अाज २०७६/०८/११गते कक्षा ८ का ४७ जना छात्र छात्रा लाई सामाजिक बिषय अन्तरगत लघु शैक्षिक भ्रमण मनसा थाइफुडको मगमग चाउचाउ उघोग अबलोकन गरियो ।
यो अबसर मिलाईदिने मनसा थाइफुडलाइ धन्यवाद छ,,,,

31/10/2019

सम्झना,,,,,

25/08/2017

जब यहा पोस्ट भएका तस्विरहरू हेर्छु
आफुलाई त्यही विद्यालयमा पाउदछु
एउटा अङ्ग्रेजी शिक्षकको रूपमा !
साना भाई बहिनीहरू सग !
रमाउदै, कराउदै अनि पढाउदै गरेको !

सन्तोष आचार्य !

Photos from श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय's post 02/03/2017

शिशु र कक्षा - १ का नानीहरुलाई दिवा खाजा बितरण गर्दै,,

Photos 19/02/2017

स्रोतकेन्द्र स्तरीय खेलकुद प्रतियोगितामा हाम्रो विध्यालय दोस्रो स्थान मा अाउदा प्र, अ, ज्यु ले प्रमाणपत्र ग्रहण गर्दै,,,,

Photos from श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय's post 14/02/2017

अाज २०७३/११/०३ गते नेपाल टेलिकमले बिध्यायमा पाठ्यसामग्री बितरण कार्यक्रम,,,,,

Photos from श्री पशुपतीनाथ निम्न माध्यामिक विद्यालय's post 07/01/2017

पिकनिक २०७३/०९/२३ भाग-३

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ghodamara
Jhapa District
BHADRAPUR09

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00