𝔖𝔦𝔤𝔪𝔞 𝔈𝔫𝔤𝔩𝔦𝔰𝔥 𝔖𝔠𝔥𝔬𝔬𝔩

𝔖𝔦𝔤𝔪𝔞 𝔈𝔫𝔤𝔩𝔦𝔰𝔥 𝔖𝔠𝔥𝔬𝔬𝔩

Share

𝓗𝓪𝓵𝓭𝓲𝓫𝓪𝓻𝓲 ,2 𝓙𝓱𝓪𝓹𝓪

19/07/2026

“आज राति १२:४५ बजे फुटबल प्रेमीहरूका लागि विशेष क्षण! आफ्नो मनपर्ने टोलीलाई समर्थन गरौं र विश्व फुटबलको ऐतिहासिक फाइनलको आनन्द लिऔं।”

19/07/2026

आदरणीय अभिभावकज्यू, प्रिय विद्यार्थीहरू तथा सम्माननीय शिक्षक/कर्मचारीज्यूहरू,

फिफा फाइनलको उल्लासपूर्ण अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। खेलले हामीलाई अनुशासन, एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना सिकाउँछ।

यस विशेष अवसरको उत्सवलाई मध्यनजर गर्दै भोलि श्रावण ४ गते, सोमवार विद्यालय बन्द रहने जानकारी गराइन्छ। विद्यालयका नियमित कक्षाहरू अर्को दिनदेखि यथावत सञ्चालन हुनेछन्।

धन्यवाद।
सिग्मा इङ्ग्लिस स्कुल परिवार

16/07/2026

First Term Exam Result Published!

Dear Parents/Guardians,
The First Term Exam ~2083 Result will be published on Shrawan 1, Friday from 10:30 AM to 2:00 PM.

Let us celebrate our children’s progress together.

Sigma English School
“We Serve Nation Through Education”

13/07/2026

वर्षायाममा सचेत र सुरक्षित रहौं!

13/07/2026

📢 We’re Hiring!
Sigma English School invites applications for Part-Time Secondary Level Mathematics & Nepali Teachers.

Time: 6:15 AM – 9:15 AM
Attractive Period-Based Salary
Experienced candidates only.

Contact the school office directly.

13/07/2026

“जहाँ नेपाली भाषा बोलिन्छ, त्यहाँ भानुको श्वास जीवित छ;
प्रत्येक नेपाली हृदयमा उहाँको साहित्य अमिट छ।”

29/06/2026

असार १५

आयो असार पन्ध्र, रोपाइँको बेला,
धान रोप्ने हतारो, खेतैभरि मेला।
गर्जन्छ बादल, झरी पर्छ पानी,
किसानको मनमा, खुसीको लहर।

दही चिउराको स्वाद, मिठो र अनमोल,
माटोमा खेल्दै, गीत गाउँदै बोल।
हिलो छ्यापाछ्याप, हाँसो र उमङ्ग,
नेपाली संस्कृति र रितिरिवाजको रङ्ग।

प्रकृतिको देन, यो हरियो खेत,
सुन फलाउने आशा, किसानको चेत।
मेहनतको फल, अन्नको भण्डार,
असार पन्ध्र, जय जय नेपालको सार ॥

27/06/2026

एकछिनको हतारले जीवनभरको पीडा नबनोस् 🙏

22/06/2026

Happy Birthday

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00