Children Garden English Secondary School Official

Children Garden English Secondary School Official This is the official page of children Garden English Secondary School.

हल्दिबारी गाउँपालिकाको मिति २०८३/०६/०८ गतेको सूचना बमोजिम चिल्ड्रेन गार्ड्रेन अंग्रेज़ी माध्यमिक विद्यालय हल्दिबारी-३,मि...
24/09/2026

हल्दिबारी गाउँपालिकाको मिति २०८३/०६/०८ गतेको सूचना बमोजिम चिल्ड्रेन गार्ड्रेन अंग्रेज़ी माध्यमिक विद्यालय हल्दिबारी-३,मिति २०८३ साल असोज ९ गते शुक्रबार १ दिनको लागि विदा गरिएको सम्पूर्ण अभिभावक ,विद्यार्थी ,शिक्षक-शिक्षिका तथा कर्मचारीहरुलाई यसै सूचना मार्फत जानकारी गराईन्छ ।मौसमको प्रतिकूल अवस्थामा आफ्ना नानीहरुलाई घरमै रहन र घर बाहिर जान नदिनको लागि पनि अभिभावक ज्यूहरुलाई अनुरोध गरिन्छ ।

यस चिल्ड्रेन गार्डेन अङ्रेजी माध्यमिक विधालय चिल्ड्रेन स्काउट ट्रुपको आयोजनामा आज मिति २०८३ साल असोज ४ गते आइतवारका  दिन...
20/09/2026

यस चिल्ड्रेन गार्डेन अङ्रेजी माध्यमिक विधालय चिल्ड्रेन स्काउट ट्रुपको आयोजनामा आज मिति २०८३ साल असोज ४ गते आइतवारका दिन झापा जिल्लाको हल्दिबारी गाउपालिका वडा न .४ स्थित पाथिभरा सिहकाली मन्दिर सरसफाइ गर्दै विधार्थी भाइवहिनीहरु यस सरसफाइ कार्यमा सहभागी सबै विधार्थीहरुलाई धन्यवाद दिदै कार्यक्रम व्यवस्थापक यस विधालयका स्काउट प्रशिक्षक श्री नारायण श्रेष्ठ सरलाई विशेष धन्यवाद , सरसफाइ कार्यक्रम अन्तर्गत लिएका केही तस्वीरहरु,

13/09/2026

Notice! Notice!! Notice!!!
यस चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी-३, मा कार्यरत सम्पूर्ण शिक्षक-शिक्षिका, कर्मचारी, अभिभावक ज्यूहरु तथा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई यो सूचित गरिन्छ कि मिति २०८३ साल भाद्र २९ गते सोमबारका दिन नेपाली महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा विद्यालय विदा गरिएको र मिति २०८३ साल भाद्र ३० गते मंगलबार देखि पूर्ववत तालिका अनुसार विद्यालय संचालन हुने यसै पत्र मार्फत जानकारी गराईन्छ।

दुर्गामणि गौतम
प्रिन्सिपल
९८०९४६०८२०

हाम्रो विद्यालयकी शिक्षिका दीपा घिमिरे (सुबेदी)लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
04/09/2026

हाम्रो विद्यालयकी शिक्षिका दीपा घिमिरे (सुबेदी)लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

हामी नर्सरी,एलकेजी र युकेजीका विद्यार्थीहरुको तर्फबाट सबैमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
03/09/2026

हामी नर्सरी,एलकेजी र युकेजीका विद्यार्थीहरुको तर्फबाट सबैमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

03/09/2026

श्रीकृष्ण अष्टमीको पूर्व सन्ध्यामा कक्षा नर्सरी,एलकेजी र युकेजीका विद्यार्थीले अदभूत कला प्रर्दसन गरेका छन।

Address

Dhaduwa, Haldibari/3
Jhapa District

Opening Hours

Monday 06:00 - 16:30
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779801460822

Website

Alerts

Be the first to know and let us send you an email when Children Garden English Secondary School Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Children Garden English Secondary School Official:

Shortcuts

Share