Moonlight Academy

Moonlight Academy

Share

Like this page and get activities of Moonlight through this!

उत्कृष्ट शैक्षिक वातावरण र अनुभवी शिक्षकहरूको समुहका साथ, दिगो शिक्षा र संस्कार प्रदान गर्ने अठोट लिई बिगत २५ बर्ष देखि निरन्तर आगामी पुस्ताको भविष्य सुन्दर बनाउने कार्यमा अगाडि बढिरहेका छौँ।
आउनुस्, हामीसँग सामेल भई र आफ्ना नानिबाबुहरु को भविष्य सुनिश्चित गर्नुहोस्! सिमित कोटामा मात्रै शैक्षिक बर्ष २०८२ का लागी नया भर्ना खुलेकोले समयमै सम्पर्क गर्नहुन सादर अनुरोध गर्दछौ।

✅ उत्कृष्ट शैक्षिक वातावरण।
✅ अनुभवी तथा बिषयगत शिक्षकहरू।
✅ विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब ।
✅ खेलकुद, कला र अन्य सह-शैक्षिक गतिविधिहरु।
✅ व्यक्तिगत र समुहगत सिकाइ।
✅ सुरक्षित र अनुशासित वातावरण।
 
नया विद्यार्थी हरुका लागि प्रवेश परीक्षा : २०८२ वैशाख १० गते बिहान ११ बजे।
🎯 आफ्ना बाबु नानीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न, मुनलाइट एकाडेमी नै रोज्नुहोस् । 08/04/2025

उत्कृष्ट शैक्षिक वातावरण र अनुभवी शिक्षकहरूको समुहका साथ, दिगो शिक्षा र संस्कार प्रदान गर्ने अठोट लिई बिगत २५ बर्ष देखि निरन्तर आगामी पुस्ताको भविष्य सुन्दर बनाउने कार्यमा अगाडि बढिरहेका छौँ। आउनुस्, हामीसँग सामेल भई र आफ्ना नानिबाबुहरु को भविष्य सुनिश्चित गर्नुहोस्! सिमित कोटामा मात्रै शैक्षिक बर्ष २०८२ का लागी नया भर्ना खुलेकोले समयमै सम्पर्क गर्नहुन सादर अनुरोध गर्दछौ। ✅ उत्कृष्ट शैक्षिक वातावरण। ✅ अनुभवी तथा बिषयगत शिक्षकहरू। ✅ विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब । ✅ खेलकुद, कला र अन्य सह-शैक्षिक गतिविधिहरु। ✅ व्यक्तिगत र समुहगत सिकाइ। ✅ सुरक्षित र अनुशासित वातावरण। नया विद्यार्थी हरुका लागि प्रवेश परीक्षा : २०८२ वैशाख १० गते बिहान ११ बजे। 🎯 आफ्ना बाबु नानीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न, मुनलाइट एकाडेमी नै रोज्नुहोस् ।

02/09/2024

**सूचना**

विद्यालयको लागि सवारी चालकको आवश्यकता !!

हाम्रो विद्यालयमा एक योग्य र अनुभवी चालकको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूबाट निवेदन आह्वान गरिएको छ।

**पद:** चालक
**संख्या:** १ जना
**योग्यता:**
- कम्तिमा SLC/SEE पास।
- कम्तिमा ३ वर्षको गाडी चलाउने अनुभव।
- सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य।
- स्थानिय क्षेत्रको राम्रो ज्ञान हुनु पर्ने।
- अनुशासित, इमानदार र समयपालक हुनु पर्ने।

**जिम्मेवारीहरू:**
- विद्यार्थीहरूलाई विद्यालयमा सुरक्षित रूपमा ओसारपसार गर्ने।
- गाडीको नियमित मर्मत सम्भार गर्ने।
- विद्यालयको नियम तथा निर्देशिका पालना गर्ने।

**निवेदनका साथ दिनुपर्ने कागजातहरू:**
- शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि
- चालक अनुमतिपत्रको प्रतिलिपि
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो

**दरखास्त दिनुपर्ने अन्तिम मिति:** [२०८१-०५-३०]

**निवेदन बुझाउने ठेगाना:**
[मुनलाईट एकेडेमी ई. बो स्कूल , गौरीगन्ज -६, झापा]
[सम्पर्क नम्बर - ९८१५३२३०२१]

08/08/2024

कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार भोलि मिती २०८१/०४/२५ गते ३०औं अन्तराष्ट्रिय विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा Moonlight Academy को पठन पाठन बन्द रहने जानकारी गराइन्छ।

04/04/2024
03/04/2024

𝐇𝐮𝐫𝐫𝐲 𝐔𝐩 ! 𝐇𝐮𝐫𝐫𝐲 𝐔𝐩 ! 𝐇𝐮𝐫𝐫𝐲 𝐔𝐩!
📢 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐅𝐨𝐫 𝐍𝐞𝐰 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐘𝐞𝐚𝐫!2081📚

We are excited to announce that admissions are now open for the upcoming academic year 2081. This is your opportunity to join our vibrant learning community and embark on a journey of knowledge and discovery.

Note:-
For class 1-9
Admissions form will be distributed from 23th of Chaitra and entrance will be held on the date of 2081/01/11 Monday at Sharp 11:00 o'clock.

👉️Top 5 Students in Entrance exam will get Full Scholorship in academic session 2081👈️

Don't miss this chance to be part of our esteemed School. Apply now and take the first step towards a brighter future!
Good luck🤞

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Gauriganj
Jhapa District
023