CT Trainning Center,birtamod

CT Trainning Center,birtamod ... It is the one of the best Korean Language Institute located in Birtamode Jhapa, Nepal. LTD started since 2018.

Community Training Center (CT CENTER) established in 2012 has been providing Korean Language Class in which it has become successful to enroll more than Ten Thousands of youths working in South Korea. We also provide Education Consultancy Services to Students willing to study in South Korea with our New Office City Community Education Consultancy PVT.

21/08/2026

कोरियन भाषाको जिरो लेवल (Basic) कक्षा तथा Advance लेवलका कक्षा हरु संचालन भइरहेको छ । चाडैं सम्पर्क गर्नुहोला ।

Contact :- 9709091877 / 9842751044

यस सिटी सेन्टर कोरियन भाषा प्रशिक्षण केन्द्रमा कार्यरत हाम्रो प्रिय प्रदिप सरलाई आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा सुस्व...
20/08/2026

यस सिटी सेन्टर कोरियन भाषा प्रशिक्षण केन्द्रमा कार्यरत हाम्रो प्रिय प्रदिप सरलाई आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना। 🎂🎂🎂Pra Deep

🎓 CT CENTER – KOREAN LANGUAGE, BIRTAMODE 🌾 कृषि क्षेत्रका लागि विशेष Advance कक्षा :-⏰ बिहान ५–६ बजे – युनिट ५ सञ्चालन⏰ ...
10/08/2026

🎓 CT CENTER – KOREAN LANGUAGE, BIRTAMODE
🌾 कृषि क्षेत्रका लागि विशेष Advance कक्षा :-
⏰ बिहान ५–६ बजे – युनिट ५ सञ्चालन
⏰ बिहान ६–७ बजे – विशेष प्रश्न अभ्यास
⏰ दिउँसो ११–१२ बजे – युनिट ५ सञ्चालन
⏰ दिउँसो १२–१ बजे – विशेष प्रश्न अभ्यास
💻 अनलाइन कक्षा तथा Teams मार्फत युनिट परीक्षा

🏭 उत्पादनमूलक क्षेत्रका लागि विशेष Advance कक्षा:-
⏰ बिहान ६–७ बजे – युनिट १९ अभ्यास
⏰ बिहान ७–८ बजे – युनिट १
⏰ बिहान ८–९ बजे – युनिट १
⏰ बिहान १०–११ बजे – युनिट १९ अभ्यास
📚 Grammar + अनलाइन कक्षा + Teams मार्फत युनिट परीक्षा

🇰🇷 Zero level , Basic
बिहान ६ बजे
बिहान ७ बजे
बिहान ८ बजे
बिहान १० बजे
बिहान ११ बजे

⭐ हाम्रा विशेष सुविधाहरू:
✅ सीमित सिट
✅ अनुभवी शिक्षकहरूद्वारा प्रशिक्षण
✅ परीक्षामुखी तयारी
✅ नियमित नमुना परीक्षा
✅ अध्ययन सामग्री तथा PDF सुविधा
✅ युनिटअनुसार अभ्यास तथा परीक्षा
✅ अनलाइन कक्षाको सुविधा

📅 कक्षा सुरु हुने मिति: २०८३/०४/२६
📞 थप जानकारी तथा भर्नाका लागि सम्पर्क गर्नुहोस्:
📱 9842751044
📱 9709091877

ीक्षा #कोरियनभाषा ारी

02/08/2026
29/07/2026

जिरो लेबल देखि Advance लेबल सम्मका कक्षाहरु भइरहेकाछन् , चाँडै आउनुहोला। 🙏❤️
सम्पर्क :-
WhatsApp / Phone :- 9709091877

🇰🇷 EPS कोरिया भाषा Exam 2026 Special Advance Classes सुरू हुँदैछ!नोट:- Basic भन्दा बहेकका सबै कक्षा ३ घन्टाको हुनेछ ( Ch...
28/07/2026

🇰🇷 EPS कोरिया भाषा Exam 2026 Special Advance Classes सुरू हुँदैछ!
नोट:- Basic भन्दा बहेकका सबै कक्षा ३ घन्टाको हुनेछ ( Chapter , Grammar and Question Practice )

📅 कक्षा सञ्चालन मिति: २०८३/०४/१३ गतेदेखि

🌾 Agriculture Special Advance

🕔 बिहान ५:०० बजे
🕚 बिहान ११:०० बजे
🕟 बेलुका ४:३० बजे

🏭 Manufacture Special Advance

🕖 बिहान ७:०० बजे
🕗 बिहान ८:०० बजे
🕙 बिहान १०:०० बजे
🕐 दिउँसो १:०० बजे
🕠 साँझ ५:३० बजे

📘 Zero Level Basic Class

🕕 बिहान ६:०० बजे
🕖 बिहान ७:०० बजे
🕗 बिहान ८:०० बजे
🕘 बिहान ९:०० बजे
🕙 बिहान १०:०० बजे

✅ हाम्रो विशेषता

✔ Chapter-wise तथा Grammar आधारित अध्ययन
✔ प्रत्येक कक्षापछि परीक्षा (Exam Practice)
✔ अनुभवी प्रशिक्षकद्वारा अध्यापन
✔ Exam-Oriented तयारी
✔ सीमित सिट (Limited Seats)

🎓 आजको सही तयारी नै भोलिको कोरिया यात्रा सफल बनाउने पहिलो कदम हो।

📞 अहिल्यै आफ्नो सिट सुरक्षित गर्नुहोस्।

🇰🇷

यस CT Center कोरियन भाषा प्रशिक्षण केन्द्र बिर्तामोड बाट  EPS भाषा परिक्षा 2025 मा सफलता प्राप्त गर्ने साथीहरु संग शुभका...
22/07/2026

यस CT Center कोरियन भाषा प्रशिक्षण केन्द्र बिर्तामोड बाट EPS भाषा परिक्षा 2025 मा सफलता प्राप्त गर्ने साथीहरु संग शुभकामना , प्रमाणपत्र वितरण तथा बधाई आदानप्रदान कार्यक्रमको केही झलक । 🇳🇵❤🇰🇷 फेरि पनि हामी सम्पुर्ण सिटि सेन्टर परिवारको तर्फबाट तपाईंहरु सम्पुर्णमा उज्वल भविष्यको कामना सहित बधाई तथा शुभकामना व्यक्त गर्दछौं , धन्यवाद ।

EPS 2026 FORM भर्ने सूचनाआवश्यकिय कागजात१. राहदानी (PASSPORT) २. ⁠PHOTOPHOTO को लागि  ०७ गते विहिवार  ७ः०० वजे दिखी १० ग...
21/07/2026

EPS 2026 FORM भर्ने सूचना
आवश्यकिय कागजात
१. राहदानी (PASSPORT)
२. ⁠PHOTO
PHOTO को लागि ०७ गते विहिवार ७ः०० वजे दिखी १० गते आईतवार ११ वजे सम्म
CT Center मा नै खिचिने छ ।
>>>>>
फोटो खिच्न आउदा निम्न कुराहरु अनिवार्य गरिएको छ:-

1. अनिवार्य पासपोर्ट लिएर आउनु पर्ने।
2. पासपोर्ट कम्तीमा एक वर्ष म्याद भएको हुनु पर्ने ।
3. केटाहरुले कपाल दाह्री काट्नु पर्ने।
4. केटीहरु बिना मेकअप आउनु पर्ने( Sunscreen पनि नलगाउनु होला) ।
5. माथि लगाउने कपडा सेतो र खैरो रंग भन्दा बाहेक को रंगको लगाउनु पर्ने छ।
6. फोटो खिच्दा माला, सिक्री र कानको मुन्द्रा खोल्नु पर्ने ।

21/07/2026

Breaking News:

२०२६ को लागि कोरियन भाषा परीक्षाको फाराम भर्ने समय (साउन ११ - १७ गतेसम्म ) रहेको छ । यो पटक सबै गरेर ४ क्षेत्र:-

उत्पादन -५०००
कृषि तथा पशुपालन-२०००
सेवा -१००
बन -१००
गरी जम्मा अनुमानित अन्तिम उत्तिर्ण संख्या ७२०० )मा परीक्षा चल्नेछ । परीक्षा मिती भने फाराम भरेको केहि समय पछि सार्वजनिक हुनेछ । थप बृस्तित जानकारीको लागि तलको लिंक क्लिक गरी हेर्न सक्नुहुनेछ ।

आज कोरियाको यात्रामा रहनुहुने खिलराज प्रसाईं लाई शुभयात्रा तथा कोरियाको बसाइ सुखद र स्वस्थ्य रहोस् भनी कामना छ । 🎊🎊🎉🎊❤️
20/07/2026

आज कोरियाको यात्रामा रहनुहुने खिलराज प्रसाईं लाई शुभयात्रा तथा कोरियाको बसाइ सुखद र स्वस्थ्य रहोस् भनी कामना छ । 🎊🎊🎉🎊❤️

Address

Suryodaya Tole
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when CT Trainning Center,birtamod posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to CT Trainning Center,birtamod:

Shortcuts

Share