25/08/2026
कोटेसन सम्बन्धी सूचना
A renowned government school in the heart of Damak municipality ,Jhapa Nepal ,known for strong discipline and quality education with adequate facilities.
25/08/2026
कोटेसन सम्बन्धी सूचना
21/08/2026
कोटेसन गरिएको सम्बन्धित सूचना ।
17/08/2026
विज्ञापन सम्बन्धी सूचना
मिति 2083/04/29 गते यस विद्यालयका कक्षा 12 E ब्यवस्थापन समूहमा अध्यनरत विद्यार्थी टिकाराम पौडेलको अल्पायुमै स्वर्गवास भएकाले मिति 2083/05/01 गते सोक विदा दिने निर्णय भएकाले सम्पूर्ण पठनपाठन बन्द रहने कुरा सूचित गरिन्छ ।
11/08/2026
⌨️🏆 Typing Competition 2083 🏆⌨️
We are delighted to announce the outstanding results of our Typing Competition held at Himalaya Secondary School, Damak! 🎉
🥇 First Position: Ojasbi Dahal & Binjal Poudel
🥈 Second Position: Prastab Karki
👏 Congratulations to all the winners for their excellent performance, speed, accuracy, and dedication! Your achievement is truly commendable. 🌟
Keep learning, keep practicing, and keep achieving! 💻✨
10/08/2026
ट्रान्स्कृप्ट लिने सम्बन्धी सूचना ।
आज कक्षा 12 को transcript आइपुग्ने भएकाले भोलि मिति 2083/04/07 देखि विहान 6:00 देखि विदाको समयमा 10 बजेसम्म सर्टिफिकेट दिइनेछ । विद्यालयको पोसाकमा फोटो हुनुपर्नेछ ।
15/07/2026
एसइइ को ग्रेडसिट एकीकृत गर्ने सम्बन्धी सूचना ।
कक्षा 12 को ग्रेडबृद्धि परीक्षाको प्रवेश पत्र मिति 2083/3/31 गते विहान 6 देखि 9 बजेसम्म वितरण हुने कुरा सूचित गरिन्छ ।
10/07/2026
शैक्षिक वर्ष 2083 मा 2700 भन्दा बढी विद्यार्थीको दन्त परीक्षण सम्पन्न गरियो ।