Shree singha devi secondary school

Shree singha devi secondary school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree singha devi secondary school, Education, arjundhara-1, Sisne, Jhapa District.

एस ई ई परीक्षाको ग्रेडसिट एकीकृत सम्बन्धी सूचना ।पुनश्च: एकीकृत गरिएको ग्रेडसिट प्रयोग गरेर मात्र कक्षा ११ र १२ को फाराम...
10/08/2026

एस ई ई परीक्षाको ग्रेडसिट एकीकृत सम्बन्धी सूचना ।
पुनश्च: एकीकृत गरिएको ग्रेडसिट प्रयोग गरेर मात्र कक्षा ११ र १२ को फारामहरू भर्न पाईने व्यहोरा समेत सूचित गरिन्छ ।

घाँस कटान सम्बन्धी सूचना ।यस विद्यालय पायक पर्ने अर्जुनधारा -१ निवासी सम्पुर्णमा गत वर्ष झै यस वर्ष समेत विद्यालय परिसरम...
22/07/2026

घाँस कटान सम्बन्धी सूचना ।
यस विद्यालय पायक पर्ने अर्जुनधारा -१ निवासी सम्पुर्णमा गत वर्ष झै यस वर्ष समेत विद्यालय परिसरमा रहेको घाँस निःशुल्क रूपमा कटान गरी लैजान यो सूचना जारी गरिएको छ ।
नोट: विद्यालय परिसरमा पशु चरन कार्य भने गराउन पाईने छैन ।

15/07/2026

मिति २०८३ श्रावण २ र ३ गते सञ्चालन हुने कक्षा १२ को मौका(पुरक) परीक्षामा सामेल हुन परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरूको प्रवेशपत्र भोलि मिति २०८३ असार ३२ गते बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म वितरण गरिने भएकाले प्रवेशपत्र बुझिलिन सूचित गरिन्छ ।
पुनश्चः मौका परीक्षाको परीक्षाकेन्द्र - वीर अमरसिंह मा वि ,चारपाने

यस श्री सिंहदेवी मा.वि.मा कार्यरत शिक्षक बिन्दु चम्लागाईंकी ममतामयी माता देवीमाया चम्लागाईं दिवंगत हुनुभएको पाचौ दिनको प...
12/07/2026

यस श्री सिंहदेवी मा.वि.मा कार्यरत शिक्षक बिन्दु चम्लागाईंकी ममतामयी माता देवीमाया चम्लागाईं दिवंगत हुनुभएको पाचौ दिनको पूण्य तिथिमा वि.व्य.स.,शि.अ.सं. र शिक्षक परीवारबाट समबेदना ब्यक्त गरीयाे। स्वर्गीय माताको चिर शान्तिको कामना सहित बैकुण्ठ बास होस् र शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि प्रार्थना गर्दछौं।

12/07/2026

भोलि मिति २०८३ असार २९ गते सोमबारका दिन गत २०८२ फागुन ४-६ गतेसम्म सञ्चालित १६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा पदक जित्न सफल खेलाडीहरूलाई अर्जुनधारा नगरपालिकाद्वारा नगद पुरस्कार सहित सम्मान कार्यक्रम आयोजना गरेको हुदाँ हाम्रो विद्यालयबाट उक्त प्रतियोगितामा सहभागी भई पदक जित्न सफल तपसिल खेलाडी विद्यार्थीहरू भोलि दिउसो १:०० बजे नगरपालिकाद्वारा वितरित ट्रयाकसुटमा अर्जुनधारा नगरपालिकामा उपस्थित हुन सुचित गरिन्छ ।
तपसिल
१) सम्झना गिरी २) सन्जिता रसाईली ३) दिपेश गिरी
४) रेनुका खड्का ५) रेश्मा गहते ६) कला बल ७) टिका बि क
८) दिपशिखा लिम्बु ९) ईन्सा राई १०) साया येक्तेन
११)बिबशा सारू मगर १२) राधिका तामाङ १३) आयुषा लिम्बु

07/07/2026

कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुकाे ट्रान्सकृप्ट(TMP)बनाउनकाे लागि यहि असार २५ गते भित्र विद्यालयमा रु१७०० जम्मा गर्न जानकारी गराईन्छ ।

शै.स.२०८२ काे अर्जुनधारा नगरपालिकास्तरीय कक्षा-८ काे बार्षिक परीक्षामा 3.88 GPA सहित सामुदायिक विद्यालय तर्फ नगर प्रथम ह...
25/06/2026

शै.स.२०८२ काे अर्जुनधारा नगरपालिकास्तरीय कक्षा-८ काे बार्षिक परीक्षामा 3.88 GPA सहित सामुदायिक विद्यालय तर्फ नगर प्रथम हुन सफल यस विद्यालयका विद्यार्थी ओम विक्रम न्यौपानेलाई आज नगरपालिकाद्वरा रु ८००० नगद र प्रमाण पत्र सहित सम्मान गरेकाे छ ।
हार्दिक बधाई तथा उच्च शैक्षिक सफलताकाे शुभकामना छ ।
🌹🌹🌸🌸💐💐💐🌷🌷🌷

कक्षा १२ को मौका परीक्षाको फाराम भर्ने सम्बन्धी सूचना ।
24/06/2026

कक्षा १२ को मौका परीक्षाको फाराम भर्ने सम्बन्धी सूचना ।

23/06/2026

विद्यार्थी भेला सम्बन्धी सुचना ।
प्रस्तुत विषयमा यस विद्यालयबाट हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई भोलि मिति २०८३/०३/१० गते ७:०० बजे अनिवार्य भेला हुन सुचित गरिन्छ ।

हार्दिक शुभकामना ।।मिति २०८३/०३/०१ बाट शुरु हुने SEE ग्रेडबृद्धी परीक्षामा यस श्री सिंहदेवी माध्यमिक विद्यालय लगायत देशभ...
15/06/2026

हार्दिक शुभकामना ।।
मिति २०८३/०३/०१ बाट शुरु हुने SEE ग्रेडबृद्धी परीक्षामा यस श्री सिंहदेवी माध्यमिक विद्यालय लगायत देशभरबाट सहभागी हुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई उच्च शैक्षिक सफलता प्राप्तिको शुभकामना व्यक्त गर्दछौं ।🌷💐🌸🌹

Address

Arjundhara-1, Sisne
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779814949580

Website

Alerts

Be the first to know and let us send you an email when Shree singha devi secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share