हाक्सेङ कोरियन भाषा ईन्स्टिच्युट

हाक्सेङ कोरियन भाषा ईन्स्टिच्युट

Share

'0' level (basic course) देखि 'advance ' level सम्मको अध्यापन भइ रहेको छ।

15/08/2025
10/08/2025

हाक्सेङ एकाडेमीमा कोरियन भाषाको बेसिक नयाँ कक्षा सुरु हुन गइ रहेको विद्यार्थीवर्गमा जानकारी गराउन चाहन्छौं ।

नयाँ कक्षा लिन चाहनुहुने विद्यार्थीहरुको लागि basic कक्षा
बिहान 7:30 बाट 8 30 बजेसम्म

अध्ययन भइरहेको कक्षाको समय तालिका
advance कक्षाहरु:

बिहान
5:20 बाट 6: 20 बजेसम्म
6:25 बाट 7:25 बजेसम्म

दिउँसो
11:30 बाट 12:30 बजेसम्म


सम्पर्क : 9815186125
9816965965

शिवसताक्षी-१,धरमपुर (झापा)

10/08/2025

मासिक परिक्षामा सहभागी हुँदै कोरियन भाषाका विद्यार्थीहरु।

Photos from हाक्सेङ कोरियन भाषा ईन्स्टिच्युट 's post 04/08/2025

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने EPS शाखा, ग्वार्कोद्वारा आधिकारिक सूचना प्रकाशन भएको छ।

• परीक्षा खुल्ने क्षेत्र :- उत्पादन र कृषि तथा पशुपालन

-उत्पादन तर्फ ( Manufacturing ) :- 3,500
-कृषि तथा पशुपालन तर्फ (Agriculture & Livestock) :- 1,800

• एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
• आवेदन फाराम भर्ने अवधि:
-वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to 16, 2025) सम्म,
• परीक्षा तालिका प्रकाशन पछि गरिने।

11/05/2025

korean & japanese भाषाको लागि संझनुहोस् ।

हाक्सेङ एकाडेमी
धरमपुर, झापा

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Shivasatakshi-1, Dharampur(jhapa)
Jhapa District
00977