Morning Glory English School - MGES

Morning Glory English School - MGES MGES is situated at Kanakai Municipality- 1 Jhapa Morning Glory English School was established on 2057 BS to provide quality education to the students

"सुरक्षित रहौँ, सचेत बनौँ!" 🙏
24/09/2026

"सुरक्षित रहौँ, सचेत बनौँ!" 🙏

"सम्बन्धको नाम चाहे जेसुकै होस्, तर खोजी सधैं भरोसा अनि आफ्नोपनको हुन्छ।🤍🕊️♥️"हरितालिका तीजको शुभकामना!!🙏🙏
07/09/2026

"सम्बन्धको नाम चाहे जेसुकै होस्, तर खोजी सधैं भरोसा अनि आफ्नोपनको हुन्छ।🤍🕊️♥️"
हरितालिका तीजको शुभकामना!!🙏🙏

  janmashtami special!!❤️🥰
06/09/2026

janmashtami special!!❤️🥰

श्री कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना! 🚩✨जय श्री कृष्ण! 🌸अधर्ममाथि धर्मको विजय, अन्धकारमाथि प्रकाशको उदय र सम...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना! 🚩✨
जय श्री कृष्ण! 🌸
अधर्ममाथि धर्मको विजय, अन्धकारमाथि प्रकाशको उदय र सम्पूर्ण जीवनमा प्रेम, शान्ति अनि भक्तिभावको सञ्चार होस्।
​माखनचोर, जगत्‌का पालनकर्ता भगवान् श्री कृष्णको कृपा हामी सबैमाथि सधैँ बनी रहोस्। हजुर र हजुरको सम्पूर्ण परिवारमा सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौ । 🙏💛
​॥ हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे ॥
॥ हरे राम हरे राम, राम राम हरे हरे ॥ 🪈🪶

रक्षाबन्धन बिशेष  ।
30/08/2026

रक्षाबन्धन बिशेष ।

🎉 बधाई तथा शुभकामना! 🎉​विद्यालय  मा आयोजित श्रावण महिनाको भित्ते पत्रिका (Wall Magazine) प्रतियोगिता मा उत्कृष्ट प्रदर्श...
21/08/2026

🎉 बधाई तथा शुभकामना! 🎉
​विद्यालय मा आयोजित श्रावण महिनाको भित्ते पत्रिका (Wall Magazine) प्रतियोगिता मा उत्कृष्ट प्रदर्शन गर्दै येलो हाउस (Yellow House) ले प्रथम स्थान (First Position) हासिल गर्न सफल भएको छ! 🏆👏
​साथै, अघिल्लो साता आयोजित विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान हासिल गर्ने सम्पूर्ण जेहेन्दार विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा प्रमाण-पत्रद्वारा सम्मान गरिएको छ। 🎖️📜
​विद्यार्थीहरुको यो सफलता र उहाँहरुको उज्वल भविष्यको कामना गर्दछौँ! 🌟🎈
​

19/08/2026
प्रथम त्रैमासिक परीक्षाको उत्कृष्ट नतिजा र सम्मान कार्यक्रम! 🎓🎉​शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षामा सर्वोत्कृ...
13/08/2026

प्रथम त्रैमासिक परीक्षाको उत्कृष्ट नतिजा र सम्मान कार्यक्रम! 🎓🎉
​शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गरी प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल सम्पूर्ण जेहेन्दार विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ! 🏆👏
​विद्यार्थीहरूको यस मिहिनेत र लगनशीलताको कदर गर्दै एक विशेष कार्यक्रमका बीच सम्मानित गरिएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षक-शिक्षिका तथा आदरणीय अभिभावकज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछौँ।
​आगामी दिनहरूमा पनि विद्यार्थीहरूबाट यस्तै निरन्तर सफलता र उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्दछौँ। 📚✨
​

🥣 मीठो खिर, हत्केलामा मेहन्दी अनि विद्यार्थीहरूको मुस्कान! 🌸​श्रावण १५ को उपलक्ष्यमा विद्यालयमा खिर खाने र मेहन्दी लगाउन...
01/08/2026

🥣 मीठो खिर, हत्केलामा मेहन्दी अनि विद्यार्थीहरूको मुस्कान! 🌸
​श्रावण १५ को उपलक्ष्यमा विद्यालयमा खिर खाने र मेहन्दी लगाउने विशेष कार्यक्रम आयोजना गरियो। नेपाली संस्कृति र परम्परालाई रमाइलो वातावरणमा मनाउँदै हाम्रा विद्यार्थीहरूले बिताएका केही सुन्दर क्षणहरू तस्बिरहरु
​सबैलाई श्रावण १५ को हार्दिक शुभकामना!
​

Address

Jhapa District

Opening Hours

Monday 09:00 - 15:30
Tuesday 09:00 - 15:30
Wednesday 09:00 - 15:30
Thursday 09:00 - 15:30
Friday 09:00 - 15:30
Sunday 09:00 - 15:30

Telephone

+9779824093292

Website

Alerts

Be the first to know and let us send you an email when Morning Glory English School - MGES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Morning Glory English School - MGES:

Shortcuts

Share

Category