13/04/2026
नयाँ बर्ष २०८३ को सम्पुर्णमा शुभकामना
Established to provide quality education to the university students, it's affordable to all & the best destination to the deserving students
INSPIRING , KNOWLEDGE AND INNOVATION
13/04/2026
नयाँ बर्ष २०८३ को सम्पुर्णमा शुभकामना
बि बि एस तेस्रो बर्षको आंशिक परीक्षा दिने बिद्यार्थीको प्रवेश पत्र भोलि चैत्र २९ गते बिहान ७ देखि ९ बजे सम्ममा क्याम्पसमा सम्पर्क गरि अनिवार्य लानुहोला, ३० गतेबाट क्याम्पस प्रशासन बन्द रहने छ।
31/01/2026
भोलि २०८२ साल माघ १८ गते आइतबार सन्थाल समुदायको महान पर्व सोहरायको अवसरमा कनकाई नगरपालिकाले अहिले साझको सूचना बमोजिम स्थानीय बिदा दिएकोले यश क्याम्पसका सम्पूर्ण नियमित पठनपाठन भोलि १ दिनको लागी बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौ।
28/11/2025
Congratulations to you all💐💐
असहज परिस्थिका कारण भोलि मसिर ०७ गतेको क्याम्पसको पठनपाठन बन्द रहने कुरा जानकारी गराउँछौ।
27/10/2025
Muktinatha tour update: students are enjoying
24/10/2025
बि बि एस चौथो बर्समा अध्ययनरत बिधार्थिको ६ दिने पोखरा- मुस्ताङ शैक्षिक भ्रमण आजबाट शुरु भयो।सम्पुर्णमा सुरक्षित यात्राको कामना ।
19/10/2025
Congratulations🌺🌺
29/09/2025
भोलि मिति २०८२-०५-२९ गते आइतबारबाट क्याम्पसको बिहानी सत्रका सम्पूर्ण कक्षाहरु सुचारु हुने कुरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।
25/08/2025
Congratulations
| Monday | 06:00 - 10:00 |
| Tuesday | 06:00 - 10:00 |
| Wednesday | 06:00 - 10:00 |
| Thursday | 06:00 - 10:00 |
| Friday | 06:00 - 10:00 |
| Sunday | 06:00 - 10:00 |