25/09/2026
आदरणीय अभिभावक महोदय,
गए रातिदेखि भएको भारी वर्षाका कारण हुने जोखिम न्यूनीकरणका लागि अर्जुनधारा नगरपालिका को निर्णय अनुसार आज मिति २०८३ असोज ९ गते शुक्रबार हाम्रो विद्यालय बिदा रहने जानकारी गर्दछौं ।
साथै सम्पूर्ण शिक्षक अभिभावक तथा विद्यार्थीहरूलाई उच्च सतर्कता अपनाउनका लागि पनि विशेष अनुरोध गरिन्छ।
धन्यवाद। ।
विद्यालय प्रशासन ।
९८०४९०६२४६ / ९८६१६३२९४८