09/09/2022
गौरादह प्यबसनद्वारा अायाेजित कार्यक्रममा यस दामुना विद्या मन्दिरबाट कविता लेखन तथा वाचनमा तृतिया , नि मा वि क्विजमा तृतिया र श्रुतिलेखन मा तृतियास्थान हासिल गरेका विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना
1
09/09/2022
गौरादह प्यबसनद्वारा अायाेजित कार्यक्रममा यस दामुना विद्या मन्दिरबाट कविता लेखन तथा वाचनमा तृतिया , नि मा वि क्विजमा तृतिया र श्रुतिलेखन मा तृतियास्थान हासिल गरेका विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना
19/05/2022
💐🌸💮🏵️🌹🥀🌺🌻🌼🌷🌱💮🌸💐💐🌻
🌺गाैरादह नगरपालिका वडा नम्बर -६ वडा कार्यलयका 🌺पुर्व वडा सदस्य तथा श्री दामुना विद्या मिन्दरका सँस्था🌺पक र सबै भन्दा धेर मतअन्तरले नव निर्वाचित वडा 🌻🌺सदस्य श्री टीका देवि श्रेष्ठ चुडाल ज्यूलाई श्री दामुना 🌻विद्या मन्दिर परिवारका तर्फ बाट सफलता काे हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दैछौं ।🌺🌻🌸🌻🌻🌻🌼🌻🌻🌻🌻🌻🌻🌼🌼🌼
04/05/2022
शैक्षिक सत्र २०७८ सालकाे नतिजा प्रकाशित
श्री दामुना विध्या मन्दिरका संस्थापक तथा गौरादह वडा नम्बर ६ का पुर्ब वडा प्रतिनिधि साथै यहि हुन लागेकाे २०७९ साल बैशाख ३०गते काे चुनावमा पुन वडा सदस्यकाे उमेद्वारी पाउनु भएको एक लगनशिल , मिहिनेती समाजसेवी श्री टीका देवी चुडाल श्रेष्ठ ज्जूलाई विजय प्राप्तिका
निम्ति श्री दामुना विध्या मन्दिर परिवारकाे तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
आदरणीय अभिभवक ज्युहरु हाम्रो देश नेपाल हाल कोरोना भाइरस कोभीड १९ को संक्रमणको जोखिममा रहेका कारण विध्यालयमा विध्यार्थी नानी बाबूहरुलाई पठन पाठन नभएको अवश्थामा आफ्ना नानिबाबुहरुलाइ घरमै बसेर पढ्ने वातावरण बनाइ दिन हुन अनुरोध छ । साथै नानिबाबु हरुलाइ पढ्य पुस्तक कक्षा १ र अन्य कक्षाको जि के भन्दा बाहेक पुरानै रहने कुराको जानकारी गराइन्छ । अन्य कुराको सहयोगका लागि ९८५२६७६९०३ वा ९८०४९३२९८२ मा सम्पर्क गर्नहुन सादर अनुरोध छ। principal श्री दामुना विध्या मन्दिर, दामुना, झापा
06/05/2020
BLE result of Shree Damuna Vidya Mandir 2076 BS
Class-8 BLE result 2076 has been published.
Class 8 BLE result 2076 has
been published.
13/03/2020
कक्षा नर्सरी देखि सात सम्मकाे वार्षिक परीक्षा २०७६ काे परीक्षा तालिका।
11/03/2020
BLE Examination Routine 2076
Wish you Happy Holi to all our guadians, students and teachers. May this holi fills your life with the colours of happiness and joys.
03/04/2018