भर्ना खुल्यो भर्ना खुल्यो
सरस्वती अा.वि हल्दबारी २ पाराखोपीमा कक्षा मन्टेश्वरी देखि ८ कक्षा सम्म भर्ना खुल्ला गरिएको छ ।
१.AC जडान कक्षाकोठा प्रोजेक्टर,शैक्षिक सामाग्री,खेल सामाग्री सहितको मन्टेश्वरी कक्षा संचालन ।
२.कक्षा १ देखि ५ कक्षा सम्म कापी पेन्सील वितरण ।
३.कक्षा १ देखि ५ कक्षा सम्म व्याग वितरण ।
४.कोचिङ कक्षाको व्यवस्था ।
५.कम्प्युटर ल्याव ।
६.तालिम प्राप्त दक्ष र अनुभवी शिक्षकहरु वाट पठनपाठन
Saraswati lower secondary school
Historical background
Saraswati Primary School was established on 2016 BS. The area of the school then was 1-bigah, 6-kathas. Mr. Chepta Rajbanshi, Mr. Late Ms.
With an initiative of a proactive community, the school begun by conducting teaching sessions in a small wooden house. Muktugangai, and Mr. Hari Chandra Rajbanshi generously provided that piece of land to the school authority. Soon after in 2023 BS, late Mr. Hanga Singh Rajbanshi, a resident of Haldibari ward no. 4, made a contribution of 3-bigah of cultivable land to the school. Sthal Kumari Rana
19/12/2018
18/12/2018
जाडो र पानी परेको समयमा पनि नानिहरु अाफ्नो विधालय उपस्थित हुने कार्यलाई निरन्तरता दिदै टिफिनको समय खाजा खादै ।
05/12/2018
प्राेजेक्टरको माध्यम वाट नृत्य गर्न भाइवैनीहरु कोसिस गर्दै ।
30/11/2018
स्वर्गीय जया लालध्वोज स्मृती अक्षयकोष स्थापना रु एक लाखको र गरिव जेहेन्दार छात्रवृती वितरण ४जना विधार्थीलाई रु दुई हजारको दरले स्वर्गीय पिता माताको स्मृतीमा छोरा प्रकाश अधिकारी,वुहारी
अनिता अधिकारी साथै छोरी सर्मिला अधिकारी वाट अाज विधालयमा वितरण गर्नुभयो ।विधालयको तर्फवाट दाताहरुलाई मुरी मुरी धन्यवाद उहाँहरु परिवार जनको उत्तरोतर प्रगतीको कामना ।
26/11/2018
गा पा वाट प्राप्त योग,कपर्दी र कराते शिक्षकहरु वाट अाज देखि कक्षा शुरु ।
23/11/2018
निमावि ६,७ र ८ कक्षाको अंग्रेजी हिज्जे कार्यक्रम ।२०७५/८/७
10/11/2018
देउसी भैलो कार्यक्रम ।
01/07/2018
हल्दिवारी गा पा वडा नं 2 वाट यस विधालय का वालकक्षा साथै कक्षा 1_5 का विधार्थी हरुलाई पोसाक,कापी,पेन्सिल,पेन्सिल कटर ,व्याग र ईरेजर उपलव्ध गराउनु भएको मा वडा नं 2 अध्यक्ष श्री राजेन्द्र योङहाङ ज्यु साथै सदस्य ज्यू हरू वडा कार्यलय परिवार मा यस विधालय परिवार विव्यस शिअसघ सल्लाहकार समिति शिक्षक अभिभावक विधार्थी हरूको तर्फबाट मुरीमुरी धन्यवाद साथै आगामी दिनहरुमा पनि कार्यक्रम ले निरन्तरता पाओस हार्दिक शुभकामना।
14/03/2018
58 औ वार्षिक उत्सब तथा अभिभावक दिवस।
14/03/2018
रिद्धिसिद्धि किर्तन मण्डली हल्दिवारी 2 ले आज 58 औ वार्षिक उत्सब तथा अभिभावक दिवस को उपलक्ष्यमा विधालय लाई रू 10000 को कल विधालय लाई हस्तान्तरण गर्नु भएको मा विधालय परिवार अभिभावक को तर्फबाट धन्यबाद दिन चाहन्छु साथै यहा किर्तन मण्डली को उत्तोरत्तर प्रगतीको कामना गर्दछु ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Haldibari 3, Jhapa
Jhapa District
00977