Tower Temple School +2 Management

Tower Temple  School +2 Management

Share

LIGHT MORE LIGHTS

21/08/2026

TOWER'S GOT TALENT "stay tuned"

Photos from Tower Temple  School +2 Management's post 19/08/2026

"Tower's Got Talent" का लागि ई.सि.ए. शिक्षक विबेक धिमालबाट २०८३ साल भाद्र ७ गते आइतवार हुने अडिसन राउण्डकाे तयारी, प्रतियोगिताका नियमहरु लगाएतका विषयमा पूर्ण जानकारी, अन्तरक्रिया र अभिभावक ज्यूहरुले उठाउनु भएकाे जिज्ञासाप्रति उत्तर दिदै ।
२०८३/०५/०३

19/08/2026
Photos from Tower Temple  School +2 Management's post 18/08/2026

विद्यालयकाे शैक्षिक तालिका अनुरुप पाँचौं भ्रमण तथा अवलोकन गर्ने क्रममा आज भाद्र २ गते मंगलबारका दिन अर्जुनधारा नगरपालिका, वडा नं. १० स्थित साथी फिस फार्मिङमा उच्चगुणस्तरीय माछाका जातीहरुकाे भूरा उत्पादन तथा माछा पालन र बिक्रीवितरणसम्मका क्रियाकलापहरुकाे अवलाेकन गर्दै विद्यार्थीहरु ।
२०८३/०५/०२ मंगलबार ।
मुरीमुरी धन्यवाद Sathi Fiah Farming परिवारलाई ।

Photos from Tower Temple  School +2 Management's post 14/08/2026

विद्यालयकाे शैक्षिक तालिका अनुरुप चाैथाे भ्रमण तथा अवलोकन गर्ने क्रममा आज श्रावण २९ गते शुक्रबारका दिन विर्तामोड, वडा नं. ५ स्थित गणपति बेकरी फ्याक्ट्रीमा उच्चगुणस्तरीय बेकरीका परिकारहरुकाे उत्पादनदेखि विक्री वितरणसम्मका क्रियाकलापहरुकाे अवलाेकन गर्दै विद्यार्थीहरु ।
२०८३/०४/२९ शुक्रबार
मुरीमुरी धन्यवाद गणपति बेकरी फ्याक्ट्री परिवारलाई ।

12/08/2026

Unit Test Routine

Photos from Tower Temple  School +2 Management's post 07/08/2026

विद्यालयकाे शैक्षिक तालिका अनुरुप तेस्राे भ्रमण तथा अवलोकन गर्ने क्रममा आज श्रावण २२ गते शुक्रबारका दिन विर्तामोड, वडा नं. २ स्थित कनकाइ प्लाई फ्याक्ट्रीमा उच्चस्तरीय र विदेश निर्यात गरिने प्लाइ सम्बन्धि वस्तुहरुकाे उत्पादनदेखि विक्री वितरण सम्मका क्रियाकलापहरुकाे अवलाेकन गर्दै विद्यार्थीहरु ।
२०८३/०४/२२ शुक्रबार
मुरीमुरी धन्यवाद कनकाइ फ्याक्ट्री परिवारलाई ।

01/08/2026

Tower is a place where equal priority, plateform, stage, opportunity, chance etc. is given.

Photos from Tower Temple  School +2 Management's post 31/07/2026

विद्यालयकाे शैक्षिक तालिका अनुरुप दाेस्राे भ्रमण तथा अवलोकन गर्ने क्रममा आज श्रावण १५ गते शुक्रबारका दिन इटाभट्टा, मेचीनगर स्थित एन एम सी डेरी फ्याक्ट्रीमा दुग्ध पदार्थहरुकाे उत्पादनदेखि विक्री वितरण सम्बन्धि क्रियाकलापहरुकाे अवलाेकन गर्दै विद्यार्थीहरु ।
२०८३/०४/१५ शुक्रबार
मुरीमुरी धन्यवाद एन एम सी परिवारलाई ।

Photos from Tower Temple  School +2 Management's post 29/07/2026

विद्यार्थीहरुले गुरु पूर्णिमा भब्यरुपमा मनाउदै ।
संयाेजक:- क्याप्टेन समूह र वालक्लब
श्रावण १३ गते बुधवार

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kankai Road
Jhapa District

Opening Hours

Monday 06:30 - 15:30
Tuesday 06:30 - 15:30
Wednesday 06:30 - 15:30
Thursday 06:30 - 15:30
Friday 06:30 - 15:30
Sunday 06:30 - 15:30