04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🪈💙
भगवान श्रीकृष्णको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्।
श्रीकृष्णले सधैं सही बाटोमा अघि बढ्ने शक्ति र साहस प्रदान गरून्। 🙏
जय श्रीकृष्ण! 💙❤️