korean vasa with Nurik sir

korean vasa  with  Nurik  sir

Share

안녕하세요! 한국어 를 쉽게 배웁시다.

25/01/2024
24/01/2024

Follow for More🤞

23/01/2024

मेनुफ्याक्चर तर्फ आवेदन दिनुभएका परिक्षार्थीहरुको फाराम भर्दा ADMIT CARD NUMBER मा C 512 थियो भने अहिले अपडेट भई C 500 -जुन 5 पछिको 12 हटाएर 00 थपेको छ भने अन्य नम्बर त्यहि पहिलेकै भएको जानकारि गराईन्छ ।आफ्नो ADMIT CARD पुन:ह डाउनलोड गरि निकाल्न जानकारि गर्दछौं।

19/01/2024

Follow us for daily question🤞

19/01/2024

HRD कोरियाबाट 2024 पहिलो चरणको कामदार जारी ईस्यु मिति आधिकारिक रूपमा प्रकाशित ‼️🇰🇷

✅ उत्पादनमुलक तथा सीप बिल्डिङ्ग तर्फ ईस्यु हुने मिति - फेब्ररी 29 बाट मार्च 08 तारिख सम्म।
✅ कृषि तथा पशुपालन तर्फ ईस्यु हुने मिति - मार्च 11 बाट 15 तारिख सम्म।
✅ ढिलो भएको कार्यस्थलहरूको जारि मिति - मार्च 19 बाट 20 तारिख सम्म।

✔ कामदार जारी हुने संख्या :

कृषि तथा पशुपालन क्षेत्र तर्फ - 4209 जना ( सबै राष्ट्र बाट )
उत्पादनमूलक क्षेत्र तर्फ - 23232 जना ( सबै राष्ट्र बाट )
पानी जहाज छेत्र तर्फ - 1500 जना

14/01/2024

09/01/2024

कोभिडसंग सम्वन्धित सूचना !
JANUARY 9, 2024

09/01/2024

उत्पादन क्षेत्रको भासा परीक्षा बारे महत्त्वपूर्ण जानकारी ❗️

जनबरी २० भित्र इपिएस शाखाले "ईन्टरनल ईन्ट्री" को काम सक्ने र फेब्रुअरी ५ तारिखसम्ममा HRD कोरियाद्वारा उत्पादन क्षेत्र तर्फको भासा परिक्षाको तालिका प्रकाशित गरेर त्यसपछी बल्ल परीक्षा सुरु गरिने इपिएस शाखाले जनाएको छ । जनबरी २० मा परीक्षा नभएर इपिएस शाखाले गर्नुपर्ने Entry को काम सक्ने भनिएकोमा भ्रमित नहुन इपिएस शाखाले अनुरोध गरेको छ ।

외국인 고용 관리시스템 07/01/2024

2024 को कामदार छनौट ईस्यु पकृयाको मिति एचआरडि कोरियाको website मा आधिकारीक रुपमा सार्बजनिक नगरिएकोले आज सामाजिक सञ्जालमा प्रकासित ईस्यु मिती आधिकारिक नभएको बुझिएको छ।

सुचनाको लागि आधिकारिक website link
https://www.eps.go.kr/eo/NotiLst.eo?fbclid=IwAR1kYIMwnR867N_2tFJaVgcRPwiY_blNzeD8YADiymXzSxHa2524wY01wUs

외국인 고용 관리시스템

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Damak Jhapa
Jhapa District
57200

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00